• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कैलालीका १३ पालिकाले नीति, कार्यक्रम र बजेट पेस

  •   बुधबार, असार ११, २०८२ मा प्रकाशित

धनगढी । कैलालीका १३ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र नगर वा गाउँसभा आयोजना गरी नीति तथा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार सबै पालिकाले बजेट सार्वजनिक गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाले २ अर्ब ५६ करोड ४ लाख र चालु खर्च १ अर्ब ३८ करोड २५ लाख बजेट सार्वजनिक गरेको छ । त्यस्तै पूँजीगत खर्चतर्फ १ अर्ब १८ करोड २९ लाख,आन्तरिक आय ५४ करोड ७९ लाख,संघीय सरकारबाट ९९ करोड ९ लाख,प्रदेश सरकारबाट ११ करोड २२ लाख मौज्दात ३३ करोड ३२ लाख रहेको छ ।विशेष कार्यक्रमहरूमा‘टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ “हाम्रो धनगढी, सफा धनगढी” विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक,सन्ध्याकालीन बजार, सीप तथा रोजगार मेला‘जहाँ खाली, त्यहाँ हरियाली’ जस्ता कार्यक्रम प्रस्तुत गरेको हो ।

गोदावरी नगरपालिका — बजेट १ अर्ब १८ करोड ५४ लाख संघीय समानीकरण १९ करोड ८० लाख संघीय सशर्त अनुदानस् ४१ करोड ७२ लाख प्रदेश सशर्त अनुदान ३ करोड ५२ लाख ,आन्तरिक स्रोत १५ करोड ९ लाख वन रोयल्टी ६ लाख मौज्दात ३ करोड ५० लाख बजेट रहेको छ ।

लम्कीचुहा नगरपालिका — बजेट १ अर्ब २० करोड ९९ लाख चालु खर्च ७६ करोड ७५ लाख,पूँजीगत खर्च ४४ करोड २४ लाख संघीय सरकारबाट ५५ करोड २९ लाख,आन्तरिक स्रोत ४३ करोड ८७ लाख ,समावेशी र पूर्वाधारमैत्री योजना प्राथमिकतामा राखेको छ ।

जानकी गाउँपालिका — बजेट ९१ करोड ३७ लाख ,चालु खर्च ४५ करोड ८८ लाख,पूँजीगत खर्च ४५ करोड ४८ लाख,संघीय शसर्त अनुदान ४६ करोड ३ लाख ,प्रदेश अनुदान ८ करोड ९७ लाख आन्तरिक स्रोत ३ करोड १६ लाख छ ।

विशेष कार्यक्रमहरूमा

प्रशासनिक भवन निर्माण — ५ करोड,शव वहान खरिद — ३० लाख,बालमैत्री स्थानीय शासन — ३७ लाख,खाद्यान्न उत्पादनमा आधारित अनुदान — १२ लाख रहेको छ ।

कैलारी गाउँपालिका — बजेट ७२ करोड २५ लाख,कार्यालय सञ्चालन ११ करोड ५४ लाख,समपूरक कोष ५ करोड २५ लाख भूमि व्यवस्थापन ६० लाख छ । अध्यक्ष कप खेलकुद प्रतियोगिता २५ लाख छ ।

 गौरीगंगा नगरपालिकाको १ अर्ब १ करोडको बजेट सार्वजनिक
गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि १ अर्ब १ करोड ७६ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। मंगलबार १८औँ नगरसभामा उपप्रमुख भोजबहादुर वमले बजेट प्रस्तुत गरेका हुन्, जसलाई सर्वसम्मत रूपमा पारित गरिएको छ।

बजेटमा संघीय समानीकरण, सशर्त, समपूरक तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरू समावेश गरिएको छ। आन्तरिक स्रोततर्फ मूल्य अभिवृद्धि कर, घरजग्गा दस्तुर, सवारीकर र स्थानीय राजस्वबाट आय संकलन गरिनेछ।

प्रमुख बजेट विनियोजन

सामाजिक सुरक्षा तथा संरक्षण १७ करोड ८९ लाख

प्रशासनिक खर्च १५ करोड ७१ लाख

स्वास्थ्य १ करोड ६६ लाख

पूर्वाधार विकास ३ करोड ७८ लाख

शिक्षा, युवा र खेलकुदस् ७ करोड १० लाख

वडागत बजेट ९ करोड २२ लाख

कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, र सांस्कृतिक प्रवर्द्धनमा पनि बजेट छुट्याइएको छ।

घोडाघोडी नगरपालिकाको १ अर्ब १ करोडको बजेट सार्वजनिक घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि १ अर्ब १ करोड ४० लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट २१औँ नगरसभामा उपप्रमुख तथा बजेट समिति संयोजक गुलिया कुमारी चौधरीले प्रस्तुत गरेकी हुन्।

बजेट स्रोतअनुसार

आन्तरिक आय १४ करोड ८१ लाख

संघीय सरकारबाटस् समानीकरण अनुदान १९ करोड ३ लाख, सशर्त ३ करोड ९० लाख, समपूरक २ करोड २५ लाख, विशेष २ करोड ७४ लाख, राजस्व बाँडफाँड १ करोड ३६ लाख प्रदेश सरकारबाट समानीकरण २ करोड २५ लाख, समपूरक ३ करोड ३७ लाख, विशेष ७५ लाख, सशर्त ६० लाख, राजस्व बाँडफाँड ५८ लाख चालु वर्षको ९७ करोड ४४ लाखको बजेटभन्दा करिब ३ करोड रुपैयाँले बढी बजेट प्रस्तुत गरिएको हो।

उपप्रमुख चौधरीका अनुसार बजेटका मुख्य उद्देश्यहरूमा दिगो विकास, रोजगारी सिर्जना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, स्वास्थ्यमा पहुँच, र प्रविधिमैत्री सेवा रहेका छन्।

कैलालीका सबै १३ स्थानीय तहहरूले तोकिएको समयमै नीति तथा बजेट प्रस्तुत गरेर विधिसम्मत अभ्यासलाई निरन्तरता दिएका छन्। धनगढी उपमहानगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याएको हो भने अन्य पालिकाहरूले पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार र समावेशीतामा केन्द्रित नीति तथा कार्यक्रम ल्याएका छन्।

 

  • बजेट पेस
बुधबार, असार ११, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.