• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

बयालपाटा अस्पताल सञ्चालन अनिश्चित बन्दै

  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित

धनगढी । अछामको बयालपाटा अस्पताल सञ्चालन अनिश्चित बन्दै गएको छ । बजेट वक्तव्यमार्फत बयालपाटा अस्पताल आफ्नो मातहतमा सञ्चालन गर्ने घोषणा गरिसकेको सुदूरपश्चिम प्रदेश सरकारको सञ्चालन प्रकृया ढिलाइले अनिश्चित हुन थालेको हो ।

सम्पूर्ण सेवा, सुविधा निःशुल्क प्रदान गर्दै आएको देशकै एक मात्र अस्पताल बयालपाटा अस्पताल सञ्चालनमा ढिलाइका कारण बिरामी भर्नालगायत व्यवस्थापनमा समस्या हुन थालेको अस्पतालका प्रमुख डा. मन्दिप पाठकले निशाना न्युजलाई जानकारी दिए ।

उनले अस्पताल सञ्चालनका लागि आवश्यक प्रकृया सुरु गर्नुपर्ने बताउँदै अर्थ मन्त्रालयले प्रकृयामा ढिला सुस्ती गरेको  बताए ।
उनले भने ‘यो तरिका हो भने ६ महिनासम्म पनि हुँदैन । त्यो बेलासम्म कसले हेन्डलिङ गर्ने हो अत्तोपत्तो छैन । हामीलाई अनिश्चितता भएको महसुस हुन थालेको छ ।’ प्रदेश सरकारले आफ्नो मातहतमा राख्ने भनेपछि काम कार्बाही छिटो अगाडि बढाउनु पर्ने उनले बताए ।

बयालपाटा अस्पताल सञ्चालन गर्दै आएको ‘न्याय हेल्थ नेपाल’ले प्रदेश सरकारबाट आर्थिक सहयोग नपाएपछि प्रदेश सरकारलाई अस्पतालमा बुझाउन बाध्य भएको थियो । प्रदेश सरकारका कर्मचारी र मन्त्री पनि बयालपाटा अस्पताललाई प्रदेशको मातहतमा चलाउन आतुर देखिन्थे । तर बयालपाटा अस्पताल सञ्चालनका लागि आवश्यक प्रकृया पूरा गर्न भने उनीहरु उदासिन छन् ।

एक हप्तादेखि अस्पतालका प्रमुख डा.मन्दिप पाठक र बयालपाटा अस्पतालको टीम मन्त्रालयहरु धाइरहेको छ । अस्पताल सञ्चालनका लागि सहमति माग गर्दै सामाजिक विकास मन्त्रालयले पठाएको पत्र आर्थिक मामिला मन्त्रालयमा थन्किएको छ । साउन १ गते आफ्नो मातहतमा सञ्चालन गर्ने निर्णय गरिसकेको प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि आवश्यक तयारी र प्रकृया भने अहिलेसम्म थालेको छैन् ।

एक हप्तादेखि सहमति पत्रका लागि आर्थिक मामिला मन्त्रालय धाइरहेको बयालपाटाको टीमलाई आर्थिक मन्त्रालयले सामाजिक विकास मन्त्रालय जान भन्छन् । सामाजिक विकास मन्त्रालयमा जादा त्यहाँका कर्मचारीले आर्थिक मन्त्रालयमा जान भन्छन् ।
अस्पतालमा बिरामीको शल्यक्रियामा व्यस्त रहने डा. पाठक एक सातायता मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय र सामाजिक मन्त्रालय धाइरहेका छन् ।

अस्पताल कुनै हालतमा चलोस । बन्द नहोस । बिरामीले दुःख नपाउन भन्ने डा. पाठकको चिन्ता छ । तर प्रदेश सरकारका मन्त्री र कर्मचारीहरुमा अस्पताल सञ्चालन हुने कुरामा कुनै चिन्ता देखिदैन ।

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काले मन्त्रालय अस्पताल सञ्चालनको प्रकृयामा लागेको बताए । उनले भने ‘कानुनी झन्झट छ । १०/१५ दिन समय लाग्छ ,सञ्चालन हुन्छ । नयाँ संस्थाको स्वामित्व लिन समय त लाग्छ । सञ्चालन प्रकृयाका लागि अर्थ मन्त्रालयमा ड्राफ्ट बनाएर पठाएका छौँ । म यसै काममा व्यवस्त छु ।’

बयालपाटा अस्पतालमा चिकित्सक सहित १२१ जना कर्मचारी कार्यरत छन् । त्यस्तै अछामका छ वटा पालिकामा ६५ समुदाय स्वास्थ्य कार्यकर्ता कार्यरत छन् । बयालपाटा अस्पताल सञ्चालनका लागि प्रदेशले ७ करोड ५० लाख र संघीय सरकारले ६ करोड रुपैयाँ विनियोजन गरेपनि अन्य आवश्यक प्रकृया भने अघि नबढ्दा अस्पताल सञ्चालनमा अनिश्चितता थपेको हो ।

 

शनिबार, असार २१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.