• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बंगुरपालनबाट वार्षिक १२ लाख आम्दानी गर्दै प्रशुनारायण

  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका प्रशुनारायण चौधरी बंगुरपालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । १४ बर्षदेखि बंगुरपालन गर्दै आएका उनले बार्षिक १२ लाख आम्दानी गर्ने गरेका छन् ।

२०६९ सालमा बंगुरपालन गर्ने सोच बनाएका उनले ८० हजार ऋण लिएर बंगुरको खोर निर्माण गरेर केही बंगुर पाल्न थाले । बंगुरपालन फष्टाएपछि बंगरको संख्या ४ सय भन्दा बढी भएको उनले बताए । पहिला उनले मासुको लागि बंगुर पाल्ने गरेका थिए भने अहिले उनी पाठापाठी उत्पादनका लागि बंगुरपाल्ने गरेका छन् ।

उनले वाषिक  ४५० वंगुरका पाठापाठी बेच्ने गरेका छन् । प्रति जोडा पाठापाठीको ६ हजारका दरले बिक्री गर्ने गरेको उनले बताए । उनले भने ‘वार्षिक ३० लाखको बिक्री हुन्छ । सबै खर्च कटाएर बिक्री रकमको ४० प्रतिशतले करिव १२ लाख फाइदा हुने गर्दछ ।’ ‘परिश्रम धेरै गर्नुपर्छ । मासु बिक्रीका लागि पालेका बंगुरमा यती मेहनत गर्नु पर्दैनथ्यो । तर आज भोलि पाठापाठी उत्पादनमा मेहनत धेरै गर्नु परेको छ’ उनले भने ‘अहिले मसँग २७ वटा बंगुर रहेका छन् । पाठापाठी उत्पादन गर्नका लागि धेरै बंगुर आवश्यक हुँदैन् ।

नेपाल सरकारले आफू जस्ता कृषकलाई हेप्ने गरेको उनले बताए । सरकारले कृषकलाई उकास्नु भन्दा पनि विस्थापित गरेको उनको भनाइ छ । अहिलेसम्म सरकारले केही नगरेको उनले बताए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीबाट ९० हजार अनुदान बाहेक केही पनि नपाएको उनको गुनासो छ ।

बंगुरको बजार हुँदा पनि बधशाला नभएका कारण समस्या रहेको बताए । उनले भने ‘पहिला म मासुको लागि पालेका बंगुर बर्दिया बधशाला लैजान्थे साह्रै समस्या हुन्थ्यो । बंगुर त्यति टाढा लिदा दुःख त हुने नै भयो । त्यही कारण म पाठापाठी उत्पादन तिर लागेको हुँ ।’

‘सुदूरपश्चिम क्षेत्रमै बधशाला भइदिएको भए कष्ट हुने थिएन २ बंगुरपाल्ने ४ पाल्थे सरकारले यो व्यवस्था गर्न जरुरी छ’ उनले भने । आफुले उत्पादन गरेको बंगरको पाठापाठी किन्न घरमै आउने गरेको उनले बताए । ‘कोल्डस्टोर छैन,कृषकलाई समस्या त छ नी ?’ उनले थपे ‘सरकारबाट पाइने अनुदान वास्तविक कृषकसम्म पुग्न नपाउँदै बिचौलियाको हातमा जान्छ । यस्ता समस्याका कारण कृषक मारमा पर्दै गएका छन ।’ उनले भने ‘काम गर्न सक्यो भने फाइदा छ नी । जसोतसो गरिरहेको छु । परिवारको घरखर्च,बालबच्चाको पढाइलेखाइ खर्च यसैबाट छ ।’

बंगुरको फाइदाबाट ईटा र मसला उद्योगमा लगानी

प्रशुनारायणले बंगुरपालनबाट भएको फाइदाबो रकम ईटा र मसला उद्योगमा लगानी गर्ने गरेको बताए । ‘दुई दाजुभाइ छौँ । बंगुरपालनको फाइदाबाट ईटाभट्टा र मसला उद्योगमा पनि लगानी गरेका छौँ ।’

‘मैले ईटाभट्टा र बंगुर फर्म हेर्ने गरेको छु । भाइले मसला उद्योग समाल्ने गरेको छ ।’ उनले भने ‘लगानी केही बंगुरको फाइदाबाट छ । केही कृषि विकास बैंकबाट ऋण लिएको छु । आम्दानीबाट तिर्दै गएको छु । करिब ६० लाख बैंकको ऋण छ ।’

उनले भने ‘अहिले आफूलाई भ्याइनभ्याइ कामको लोड छ ।मसलाको व्यवस्थापन, भुसी ईटाको व्यवस्थापनमा समय खर्चिने गरेको छु ।’
‘ईटा सिजनमा उत्पादन हुन्छ,बर्षायाममा बन्द हुन्छ’ उनले भने ‘मसला उद्योग सधै सञ्चालन भइरहन्छ’ उनले भने ‘राम्रो भइरहेको छ,ऋण तिर्न र बचत राम्रै भइरहेको छ ।’

ईच्छाशक्ति र काम गर्ने जोस भए नेपालमै राम्रो कमाइ रहेको उनले बताए । जोसजागर नभएपछि जहाँ गएपनि केही नहुने उनको भनाइ छ । सानो लगानीबाट आफ्नै देशमा राम्रो कमाइ गर्न सकिने उनको भनाइ छ ।

बिहिबार, असार २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.