• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

राजनीतिसँगै व्यापारमा जमेका नेपालु

  •   शुक्रबार, साउन ०३, २०८२ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका–१९ फुलबारीका नेपालु चौधरी व्यवसायसँगै राजनीतिमा क्रियाशिल भएर लागेका छन् । नेकपा एमाले पार्टीमा क्रियाशिल चौधरी २०५४ सालमा साबिकको फुलबारी गाउँविकास समिति वडा नं. १ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

राजनीतिसँगै उनले २०५६ सालदेखि हार्डवयर व्यवसाय सञ्चालन गर्दै आएका छन् । २०४४ सालमा अध्ययनका क्रममा राजनीतिसँग जोडिएका उनले २०४९ सालदेखि एमाले पार्टीमा सक्रिय राजनीति सुरु गरेको बताए ।

सरल र मिजासिलो स्वभावका चौधरी पार्टीको सक्रिय राजनीतिसँग जोडिएको पाँच वर्षमै वडाध्यक्षको टिकट पाए र निर्वाचित पनि भए । त्यसैको फलस्वरुप उनी निरन्तर पार्टीको क्रियाशिल राजनीतिसँग व्यवसाय गर्दै आएका छन् ।

उनी वडा कमिटी सदस्य, इलाका सचिव, युवासंघका जिल्ला अध्यक्ष, दुई कार्यकाल केन्द्रीय सदस्य हुँदै एमाले पार्टीको जिल्ला सदस्य र जिल्ला कमिटीको उपसचिवसम्मको जिम्मेवारीमा रहे । हाल उनी नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यको भूमिकामा छन् ।

पार्टीको विभिन्न कमिटीमा लामो समयदेखि विभिन्न भूमिका कुशलतापूर्व निर्वाह गर्दै आएका उनी २०७४ सालमा भएको प्रदेश सभा सदस्य क्षेत्र नम्बर ५(१) बाट निर्वाचित भई प्रदेश सभाको विधायन मामिला समितिको सभापतिको जिम्मेवारीमा रहे ।

२०७९ सालको प्रदेश सभा सदस्यको पुनः उम्मेदवार बने र पार्टीभित्रका केही व्यक्तिका कारण पराजित बन्न पुगेको उनको तितो यथार्थ छ । उनी तत्कालिन नेपाली काँग्रेस, माओवादी र समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार रमेशसिंह धामीसँग झिनो मतअन्तरले पराजित भएका थिए ।

उनी भन्छन् राजनीति विशुद्ध समाज सेवा गर्नको लागि हो , व्यवसाय घरपरिवारको आर्थिक अवस्था मजबुद बनाउनका लागि गरिन्छ । तसर्थ राजनीति गर्ने व्यक्तिले व्यवसायमा जोडिनुपर्छ भनेर नै मैले राजनीतिसँगै व्यवसाय सञ्चालन गर्दै आएको हो ।

२०५६ सालमा ५० हजारको लगानीबाट सुरु गरेको उनको व्यवसायमा अहिले एक करोड बढीको लगानी छ । व्यवसाय बढाउन लगानी पनि बढाउनु नै पर्छ उनले भने त्यसका लागि बैंकबाट ऋण लिएको छु । उनले आफ्नो पसलमा दुई जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन् ।

अहिले व्यापार व्यवसाय पहिलेको जस्तो छैन् । बैंक किस्ता तिर्न हम्मेहम्मे छ । मेरो मात्र होइन अहिले सबको व्यापार व्यवसायमा समस्या देखिएको छ ।
एक छोरा र तीन छोरीका अभिभावक चौधरीका छोराबुहारी जापान छन् । कान्छी छोरी बीएलएलबी अध्ययनरत छिन् भने दुई छोरीको विवाह भइसकेको छ ।

 

  • नेपालु
शुक्रबार, साउन ०३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.