• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा परपुरुषसँगको सम्बन्धकै कारण श्रीमान‍्को हत्या

  •   मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित

कञ्चनपुर । लालझाडी गाउँपालिका–४ सिगलपट्टीका रामरेशर रानाको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कञ्चनपुरका अनुसार मृतक रानाकी श्रीमतीको परपुरुषसँगको सम्बन्धका कारण हत्या भएको हो ।

वैशाख १७ मा राना घरनजिकै मृत अवस्थामा भेटिएका थिए । भारत उत्तराखण्डको चम्पावतमा ज्याला मजदुरीको काम गर्ने राना घटना हुनुभन्दा १५ दिनअघि मात्रै घर फर्केका थिए । जिल्ला प्रहरीले सोमबार घटना विवरण सार्वजनिक गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरले असार २६ मा बेलौरी नगरपालिका–४ का पुन्ना रानालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने मृतककी श्रीमती माया चौधरी र उनकी छिमेकी मानमती चौधरीलाई एकरएक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि धरौटी बुझाउन नसकेर उनीहरू कारागार चलान भएका छन् ।

‘घटना मृतककी श्रीमतीको अनैतिक सम्बन्धका कारण भएको देखिएको छ,’ जिल्ला प्रहरीका एसपी खडकबहादुर खत्रीले भने, ‘मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कुरा खुलेको हो ।’ उनका अनुसार मृतकका आफन्तले पुन्नासँगै माया र मानमतीका नाममा किटानी जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार बेलौरी–४ का राना ट्रयाक्टरमा लोड अनलोडको काम गर्थे । बेलौरीबाट बालुवा लिन लालभाडी हुँदै कृष्णपुर नगगरपालिकाको वाणीसम्म आउजाउ गरिरहन्थे । त्यही क्रममा २०८१ मा रानाको मृतककी श्रीमती मायासँग भेट भयो । फोन नम्बर पनि साटासाट भयो । त्यसपछि उनीहरूबीच नियमित रूपमा फोनमा र प्रत्यक्ष भेटघाट भइरहन्थ्यो ।

आरोपित पुन्नाले प्रहरीसमक्ष दिएको बयान अनुसार २०८१ चैततिर पुन्नाको भेट मायाकी छिमेकी मानमतीसँग पनि बेलौरीमै भयो । उनीसँग पनि नियमित रूपमा भेटघाट हुन थाल्यो । रानाले मानमतीलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड पनि दिए ।

वैशाख १६ गते पुन्ना बेलौरीबाट मानमतीको घर हुँदै राति मायाको घरमा पुगे । रामरेशर र मायाका स–साना दुई छोरी र एक छोरा छन् । मायाका श्रीमान् कामका लागि दिपायल गएको थाहा पाएपछि पुन्नाले राति त्यहीँ बस्ने निधो गरे । के

हीबेरमा मायाका श्रीमान् रामरेशर घरमा पुगे । उनले ढोका ढक्ढक्याउँदा मायाले खोलिन् । त्यसपछि रामरेशर र मायाबीच झगडा हुन थाल्यो । दुवैले एकअर्कालाई हातपात गर्न थाले, त्यसैबीचमा पुन्नाले बाँसको चिर्पटले रामरेशरमाथि प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीसमक्ष बयान दिएका छन् । त्यसपछि माया, मानमती र पुन्ना मिलेर शवलाई सडक छेउमै फालेको पुन्नाले बयान दिएको प्रहरीले जनाएको छ ।

 

 

 

  • कारण श्रीमान‍्को हत्या’
मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.