• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सवारी कारबाहीबाट ४ करोड ४१ लाख राजस्व संकलन

  •   बिहिबार, साउन १६, २०८२ मा प्रकाशित

कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीले गत आर्थिक वर्ष २०८१/८२ मा सवारी कारवाहीबाट ४ करोड ४१ लाख ५१ हजार राजस्व संकलन गरेको छ । ६१ हजार ५७६ सवारी साधन कारवाहीबाट सो राजस्व संकलन गरेको हो ।
अघिल्लो आर्थिक बर्ष २०८०।०८१ मा ७३ हजार ४७९ सवारी साधन कारवाही गरिँदा ४ करोड ८९ लाख ८७ हजार राजस्व संकलन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले निशाना न्युजलाई जानकारी दिए ।

उनले आर्थिक बर्ष २०८१।०८२ मा एक हजार २०३ सवारी दुर्घटना हुँदा १९२ जनाको मृत्यु भएको बताए । सवारी साधन दुर्घटनाबाट १४२ पुरुष , ३३ महिला, १२ बालक र ५ बालिकाको मृत्यु भएको उनले बताए । आर्थिक बर्ष २०८०।८१ मा ३०९ सवारी साधन दुर्घटना भएका र दुर्घटनामा १७२ जनाको मृत्यु भएको उनको भनाइ छ ।

गत आर्थिक बर्षमा दुर्घटनामा संलग्न सवारी साधनमा ट्रक ट्याङ्कर ५०,टिप्पर १९,डोजर ८,बस ५६, माईक्रो ४७,जिपकार १५०,ट्याक्टर ७९,टेम्पो ७२,मोटरसाइकल १ हजार २९, शारीरिक शक्तिबाट चल्ने १५७ र अन्य ५९ गरी जम्मा एक हजार ७२६ सवारी साधन रहेको उनले बताए ।

गत आर्थिक वर्ष २०८१।८२ मा तीब्र गतिले ७५२, मादक पदार्थ सेवनले १३६, ओभरटेकले ३२,मेकानिकल कारणले ५५,सडक/मौषमका कारण २६,चौपायाका कारण १९ र अन्य कारणले १८३ साधन दुर्घटनामा परेको उल्लेख छ ।

त्यस्तै,अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा तीब्र गतिले १८४,मादकपदार्थ सेवनले २४,ओभरटेकले १२,मेकानिकल कारणले २२ ,सडक/मौषमका कारण १५,चौपायाका कारण २१ र अन्य कारणले ३१ सवारी साधन दुर्घटनामा परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । चालक संग १ मिनेट कार्यक्रम अन्तरगत ५ हजार ९१३ पटक कार्यक्रम गर्दा दुई लाख ६ हजार १४९ जना चालक र सहचालक लाभान्वित भएको प्रहरी उपरीक्षक शाहीले बताए ।

स्कुल सम्पर्क कार्यक्रम अन्तरगत ३०१ पटक कार्यक्रम गर्दा २१ हजार ४२९ विद्यार्थी लाभान्वित भएका छन् । त्यसैगरी अभिभावकसँग ट्राफिक प्रहरी कार्यक्रम अन्तरगत ४८३ पटक कार्यक्रम गर्दा ९ हजार ९९९ जना अभिभावक लाभान्वित भएको उनको भनाइ छ ।

‘प्रत्येक हप्ताको शुक्रबार मादक पदार्थ तथा लेन अनुशासन सम्बन्धी जनचेतनामुलक कक्षा संचालन कार्यक्रम ५२ पटक गरेका थियौँ’ उनले भने ‘सोबाट एक हजार ५४३ जना लाभान्वित भएका छन् ।’ पहाडी रुट गोदावरीदेखि बुडर र बुडर देखी स्याउलेसम्म टाईम कार्डलाई कडा रुपमा लागु गरिएको र अत्तरिया पोष्टबाट भाडाका यात्रु बाहक बसहरुमा २ जना चालक भए नभएको टिसिए एपको प्रयोग गरी चेकजाचलाई निरन्तरता दिएको उनले बताए ।

पहिलोपटक २०८१ चैत १३ गतेदेखि ट्रेक्टर बहस कार्यक्रम संचालन गरिएको,सुदूरपश्चिम प्रदेशका ९ जिल्लाहरुमा हाल सम्म ट्राफिक प्रहरी र जनपद प्रहरीद्वारा संयुक्त रुपमा ६४ पटक कार्यक्रम संचालन गरी सो कार्यलाई पनि निरन्तरता दिएको उनले बताए ।

उनले भने ‘ट्याक्टर र अटोमा रिफ्लेक्टिभ स्टिकर टाँस गर्ने कार्यलाई निरन्तरता दिइएको छ जसमा दुई हजार ९९० सवारी साधनहरुमा टाँस गरिएको छ ।’ तीब्र गतिलाई निरुत्साहित गर्न लिडार स्पिड गनको प्रयोग भइरहेको र सोको माध्यमबाट १४८ सवारी साधनलाई कारवाही गरिएको उनको भनाइ छ ।

डिजिटल चिट लागु गरी सुदूरपश्चिम प्रदेशका १२ स्थानबाट सो प्रणाली संचालन गरिएको र जसका कारण समयको बचत तथा अनावश्यक झन्झटको अन्त्य र पारदर्शी भइरहेको उनले बताए । चोरी पैठारी गरी संचालनमा रहेका ११ थान मोटरसाइकललाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा पठाइएको पनि उनले बताए । समग्र रुपमा दुर्घटना न्युनिकरणका लागि सक्दो प्रयासमा रहेको उनले बताए ।

बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.