• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

शीतभण्डार सञ्चालन नहुँदा कृषक समस्यामा

  •   बिहिबार, साउन २९, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको गोदावरी नगरपालिका-१ स्थित कृषि हाटबजारको हाता भित्र निर्माण गरिएको शीतभण्डार सञ्चालन नहुँदा कृषकहरु समस्यामा पर्न थालेका छन् ।

२०८१ असार २२ गते निर्माण सम्पन्न भइसक्दा पनि सो शीतभण्डार सञ्चालनको कुनै सुरसार नहुँदा कृषकहरु समस्यामा पर्न थालेका हुन् ।

शीतभण्डार निर्माणका लागि कृषि विकास निर्देशनालयले १ करोड १६ लाख ७७ हजार ९६३ रुपैयाँ विनियोजन गरेको निर्देशनालयका निर्देशक खगेन्द्रप्रसाद शर्माले निशाना न्युजलाई जानकारी दिए । अंशु निर्माण सेवा नवदुर्गा डडेल्धुरासंग ९२ लाख ४२ हजार १६६ रुपैयाँमा ठेक्का सम्झौता भएको उनले बताए । शीतभण्डार निर्माण सम्पन्न हुँदासम्म ९१ लाख १६ हजार ४२५ रुपैयाँ यथार्थ खर्च भएको उनले बताए ।

उनले भने ‘हामीले हस्तान्तरण गत बर्ष नै गर्ने भन्ने थियो तर कृषि व्यवस्थापन समितिको आनाकानीका कारण हस्तान्तर हुन सकेन । उनीहरु अपूरो छ भन्न थाले । अहिले चालु आर्थिक वर्षमा फेरि ९ लाख बजेट छुट्याइएको छ ।’

बाँकी काम पूरा गरेर नै हस्तान्तरण गर्ने उनले बताए । यो बर्ष जसरी पनि हस्तान्तरण गर्ने उनले बताए । उनले भने ‘हामीले निर्माण गरिदिने हो, समितिलाई हस्तान्तरण गर्छौँ । तर,सानातिना कुराहरुलाई हेरविचार गर्ने मर्मत सम्भार गर्ने उनीहरुको काम पनि होनी ? सधैभरी हामीले जिम्मा लिइराख्ने त होइनौं ?’

वन मन्त्रालयको जग्गा कृषि व्यवस्थापन समितिले उपभोग गर्दै आएको छ । सोही जग्गामा निर्माण गरिएको शीतभण्डार सञ्चालनमा आउन नसक्नु राज्यको लापरबाही रहेको कृषकहरुको गुनासो रहेको छ ।

निर्माण सम्पन्न हुन ७ बर्ष लागेको र निर्माण पश्चात पनि शीतभण्डारमा पानी चुहिने गरेको कृषि व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज जोशीले निशाना न्युजलाई जानकारी दिए । शीतभण्डार समयमा सञ्चालनमा आएको भए बिषादी कृषिजन्य वस्तु रोक्न सहज हुने उनले बताए ।

किसानलाई बचाउन पनि शीतभण्डार सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । ‘३५ प्रतिशतसम्म कार्बोनेट,अर्गानो फस्फेटको मात्रा छ भने त्यो कृषिजन्य वस्तु खानयोग्य हुन्छ । ३५ देखि ४५ प्रतिशत छ भने केही दिन क्वारेन्टाइन गर्नुपर्ने अर्थात रोकावट हुन्छ’ उनले भने ‘रोकावट समयमा कोल्डस्टोरमा राख्न सकिन्थ्यो । फेरि ल्याव टेस्ट गरेर खानयोग्य छ भने बजारमा पठाउन सकिन्छ । जसले गर्दा किसान र खरिद गर्ने व्यापारीको क्षति हुन पाउदैन । किसान बचाउन पनि शीतभण्डार सञ्चालन गर्न आवश्यक छ ।’

उनले भने ‘भदौ भित्र कोल्डस्टोर समितिलाई हस्तान्तरण गरी संचालन गर्ने भन्ने छ । आशावादी त छौँ । तर ढुक्क चाहिँ छैनौं । रेखदेख कसैको छैन । छिटो हस्तान्तरण गरेको भए समितिले रेखदेख गर्ने थियो ।’

व्यवस्थापन समितिको काम व्यापारी र कृषकलाई जोडिदिने,उत्पादनलाई बजारीकरणका लागि सहयोग गर्ने,कृषकका समस्या समाधान गर्न तिर केन्द्रित हुने रहेको उनले बताए । नेपालभरी ११ वटा हाटबजार रहेको र ती सबै कृषि विभागको निर्देशन अनुसार चल्ने गरेको उनले बताए । उनले भने ‘यो हाटबजार पनि सोही आधारमा चल्छ र आफू खुशी केही गर्न पाउदैनौँ ।’

 

बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.