• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

रोग,भोक र बाढीको त्रासमा बाँचिरहेका १९ जना सुकुम्बासी

  •   शनिबार, साउन ३१, २०८२ मा प्रकाशित

कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका–२ मछेली दोदा नदीको किनारमा बसेका ५ घरपरिवारका सुकुम्बासी रोग,भोक र बाढीको त्रासमा बाँचिरहेका छन् । करिब १८ बर्षदेखि सरकारको उचित व्यवस्थापनको पर्खाइमा बसेका ५ परिवारका १९ जना सुकुम्बासी रोग,भोक र बाढीको त्रासमा बाँचिरहेका हुन् ।

उनीहरु पूर्ण सुकुम्बासी भएको बताउँछन् । नदीको छेउमा बसेका उनीहरुको जीवन कष्टपूर्ण वितिरहेको छ । बर्षातको समयमा कतिखेर नदीमा आएको बाढीले बगाउने भन्ने चिन्ताले सताउने गरेको सुग्नी डगौराले बताइन् ।

‘बर्षातको समय घरको छानोबाट पानी चुहिन्छ,नदीमा बाढी आउँछ घरसम्मै पुग्छ कि भन्ने चिन्ता लाग्छ’, उनले भनिन् ‘हाम्रो समस्या सरकारले कहिले बुझिदिने हो ? सर्पले त्यत्तिकै सताउँछ, लामखुट्टेको टोकाइबाट रातभर सुत्न सकिदैन ।’

उनले दुःखेसो गर्दै भनिन् ‘सरकारले हाम्रो उचित व्यवस्थापन किन गरिरहेको छैन ? पढाउने उमेरमा २२ बर्ष को छोरा कालु डगौराको शरीर पूरै सुनिने रोग लागेको छ ।’ महिनाको एकचोटी उपचारका लागि अस्पताल लैजाने गरेको उनले बताइन् । उनले भनिन् ‘उपचार खर्चको अभाव छ । हामीलाई कसैले पनि हेर्दैन । कृष्णपर नगरपालिकाबाट आउँछन्,हेर्छन जान्छन्, व्यवस्थापनको कुरा कसैले पनि गर्दैनन् ।’

‘सरकारलाई हामी जस्ता नागरिकको किन चिन्ता लाग्छ वडामा गयो ढुक्कले बस भन्छ । भोट हाल्ने बेला नमस्कार भनेर रिक्सा लिएर आउँछन् । हामीलाई समस्या पर्दा हेर्दैनन्’, सोही ठाउँकी मागी बिष्ट डगौराले भनिन् ।

उनले भनिन् ‘बर्षातको समयमा एउटा झुल समेत दिँदैनन् । बालबालिका ठूला भइसके उनीहरुको पढाइलेखाइ गर्नका लागि खर्च जुटाउने की खानका लागि जोहो गर्ने दिनभरी काम गर्नु पर्छ । के छ तपाइहरुको समस्या भनेर कोही पनि आउँदैनन् ।’ बाढी आउँदा नदी घरसम्मै पुग्ने गरेको उनले बताइन् । जंगलबाट काठ ल्याउँदा किन ल्याएको भनेर सोधखोज गर्न आउने गरेको उनले बताइन् ।

सोही ठाउँकी कलाकन्द रानाले सरकाले आफूहरुजस्ता सुकुम्बासीको उचित व्यवस्थापन गर्नुपर्ने बताइन् । यसरी जीवन बाच्न नसकिने उनको भनाइ छ । ‘नर्कको जीवन बाँचिरहेका छौँ । । सरकार कहाँ र कस्को लागि छ थाह छैन ? उसरी त सरकार हामी जस्ता नागरिकका लागि हो नि’ उनले भनिन् ‘तर यत्तिका बर्ष हुँदा पनि हामी जस्ता नागरिकका लागि सरकारले केही पनि गरेन ।’

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नदीमा आएको बाढीबाट जोगाउन तटबन्धन गरिदिएको बताए । उनले भने ‘पटक–पटक गएर सहयोग पनि गरेका छौँ । मेरो आफ्नै पहलमा विद्युत पनि जडान गरिएको छ ।’

जग्गा प्राप्तीका लागि रातो फाराम भर्न भनेको र फेरि एकपटक गएर बुझ्ने उनले बताए । उनीहरुको समस्या बुझेर नै नगरपालिकाको पहलमा पटक–पटक गएर खाद्य सामाग्री उपलबध गराउँदै आएको उनको भनाइ छ । सुकुम्बासीको उचित व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए ।

शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.