धनगढी । कैलालीमा एकजना मृत फेला परेका छन् ।
सोमबार जिल्लाको जानकी गाउँपालिका– २ बस्ने ७२ वर्षीय मन्जु शाह मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनी घर नजिकै मृत अवस्थामा फेला परेका तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













