कैलाली । गौरीगंगा नगरपालिका ८ मसुरिया बजारस्थित चाईनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १७ हजार ७ सय ७० रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















