• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

मोहनपुरबासीलाई बाढी आउँदा डुङ्गाले नदी पार गर्नुपर्ने समस्याको अन्त्य

  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित

धनगढी । बाढी आउदा डुङ्गाको सहायताले नदी पार गर्नुपर्ने समस्याको अन्त्य भएको छ । झोलुङ्गे पुल सञ्चालनमा आएपछि कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुरका स्थानीयलाई डुङ्गाको सहायताले नदी पार गर्नुपर्ने समस्याको अन्त्य भएको हो ।

९५ घरधुरी रहेको सो गाउँको जनसंख्या ५२५ रहेको छ । मोहनपुर र भितरिया गाउँका स्थानीयको समस्यालाई मध्यनजर गरेर सङ्घीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभाग अन्तर्गत सस्पेन्सन बृज डिभिजनको तीन करोड ४३ लाखको लागतमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो ।

सो पुल निर्माणका लागि एमपी ठेगिम सनलाइट जेभी नेपालगञ्ज बाँके निर्माण कम्पनीसँग २०७८ असोज १३ गते सम्झौता भएर २०८१ माघ १० गते पुल निर्माणको काम सम्पन्न भएको थियो । झोलुङ्गे पुल निर्माण सम्पन्न पश्चात सो क्षेत्रका नागरिक निकै खुशि छन् ।

वडा नम्बर ४ भितरिया जोड्ने झोलुङ्गे पुल निर्माणले उनीहरुलाई निकै राहत प्रदान गरिरहेको छ । पुल निर्माण पश्चात किनमेलका लागि भारतीय बजार चन्दन चौकी जान अन्त्य भएको भल्मन्सा शीतलप्रसाद डगौराले निशाना न्युजलाई जानकारी दिए ।

उनले भने ‘हामी यो गाउँमा बस्ने सबै मुक्तकमैया हौँ । २०३६ सालबाट यो क्षेत्रमा बसोवास गर्दै आएको उनले बताए । पहिला नदी नजिकै थियो वर्षातमा डुवान हुँदा ठाउँसारी गरेर अन्त जानु पर्ने बाध्यता थियो ।’

उनले भने ‘डुङ्गाको व्यवस्था नहुँदा रुखको वेराको सहायताले धेरै बर्ष सम्म नदी वारपार गर्नुपर्ने अवस्था थियो ।’ नेपाल रेडक्रस सोसाइटी,मर्सिकोर संस्थाले डुङ्गा र लाईफ जाकेटको सहयोग गर्दा नदी पार गर्न केही सहज भएको उनले बताए ।

अहिले पुल निर्माण भयो र नदीले धार परिवर्तन गर्दा १० बर्षदेखि बाढी नआएको उनले बताए । २०६४ सालमा आएको बाढीले घरपालुवा जनावर गाई,भैंसी,बाख्रा, सुगुरबंगुर सबै बगाएर लगेको उनले बताए । नदीमा बाढी आएको बेला कुनै साधन नहुँदा २०६६।०६७ मा सुत्केरी महिला पार्वती चौधरीलाई अस्पताल लैजान नसक्दा मृत्यु भएको उनको भनाइ छ ।

बाढीले धेरै सताउने गरेको र रेडक्रस सोसाइटीले गाउँका सबै मानिस अट्ने सेल्टर हाउसको निर्माण पनि गरेको उनले बताए । बितेका दिनहरुमा बाढी आउँदा सोही घरमा गरर ज्यान जोगाउने गरिएको उनले बताए ।

उनले भने ‘अहिले त्यस्तो समस्या छैन । नदीमा तटबन्धन भइसक्यो र पुल संचालनमा आएका कारण जीवन यापन सहज भइरहेको छ ।’ बिगतका बर्षहरुमा नदीमा पुल नहुँदा सबैभन्दा बढी बालबालिकालाई स्कुल जान समस्या हुने गरेको स्थानीय सोमवतीदेवी चौधरीले बताइन् । पुल बनेपछि बालबालिकालाई स्कुल जान सहज भएको उनले बताइन् । किनमेल गर्न भारतीय बजार जानुपर्ने बाध्यताको पनि अन्त्य भएको उनको भनाइ छ ।

सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.