• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ९. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

प्रविधि विस्तार गरेर उखुको उत्पादन बढाउनुपर्नेमा जोड

  •   बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित

धनगढी । प्रविधि विस्तार गरेर उखुको उत्पादन बढाउनुपर्नेमा जोड दिइएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले बुधबार पुनर्वासमा आयोजना गरेको उखु सम्बन्धी अन्तरक्रिया एवं प्रविधि विस्तार कार्यक्रममा उखुको उत्पादन बढाउनु पर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा किसानसँगको छलफल र अन्तरक्रियाबाट राज्यलाई नीति निर्माणमा सहज हुने बताए । उनले कुनै पनि काम गर्न ज्ञान आवश्यक हुने बताउँदै परम्परागत हिसाबले गरिने खेतीले उत्पादन कम हुने बताए ।
उखुको उत्पादन बढाउन प्रविधिमैत्री गर्नुपर्ने तथा बीउ पनि राम्रो हुनुपर्ने उनले बताए । उनले राज्यले दिँदै आएको उत्पादनमा आधारित अनुदान पनि बढाउनुपर्ने बताए । उनले किसानका लागि पालिकाले गर्नुपर्ने सहयोगमा आफू तयार रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै भुमि व्यवस्था,कषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव शंकर शाहले कुनै पनि क्षेत्रमा लगानी गर्दा त्यसको ज्ञान र प्रविधि आवश्यक हुने बताए । उनले उखुको उत्पादन बढाउनुका साथै बजारीकरण पनि आवश्यक भएको बताए ।

उनले उखु उत्पादनले किसानको आर्थिक विकासमा टेवा पु¥याएको बताउँदै माटो अनुसारको खेती गर्नुपर्ने बताए । उनले उत्पादन बढाउन गुणस्तरीय बीउ,रोग,कीराको प्रकोपको उपचार,व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने बताए ।

चिनी मिलले समयमै उखु खरिद गरि दिए,भुक्तानी समयमै गरि दिए उखु किसान लाभान्वित हुने बताए । तीन तहका सरकार,प्राविधिक,उपभोक्ता,उद्योगी सबैले आफ्नो दायित्व पूरा गरे मात्रै सफल भइने उनले बताए ।

त्यस्तै उनले सामुहिक व्यवसाय पनि आवश्यक भएको बताए । उनले उखुखेतीमा यान्त्रिकीकरण,बीउ लगायतमा सुधार गर्न सके उत्पादन बढाउन सकिने बताए । बीउ उत्पादनका लागि मन्त्रालयले पहल गर्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम बाराका वरिष्ठ वैज्ञानिक डा. डिलराज यादवले उखुखेती सम्बन्धी प्रविधिका बारे प्रस्तुतिकरण राखेका थिए ।

उनले गुणस्तरीय बीउ नहुनुले उखु उत्पादनमा समस्या हुने गरेको बताउँदै गुणस्तरीय बीउले उखुको उत्पादकत्व बढ्ने बताए । उनले उखुको उत्पादकत्व बढाउन प्रविधिको पनि विस्तार हुन आवश्यक रहेको बताए ।

उनले नेपालमा उखुखेती न्युन उत्पादकत्व,उच्च लागत,उखुको न्युन गुगस्तर,सामाजिक आर्थिक बाधालगायतका समस्या रहेको बताए ।
त्यस्तै,कमजोर जातीय विकास,न्युन मात्रामा प्रविधि अनुशरण,कमजोरी आन्त्रिकीकरण लगायत कारणले उखु उत्पादनमा बृद्धि हुन नसकेको बताए ।

उनले समुदायमा आधारित बीउ उत्पादन,उन्नत प्रविधिको प्रचारप्रसार,किसानलाई तालिम÷भ्रमण आवश्यक रहेको बताउँदै यसमा सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरुले उखु प्रमुख औधोगिक बाली भएकाले उखुको उत्पादन बढाउन उद्योगको भूमिका महतपूर्ण हुने बताए ।

उन्नत जातको बीउ उत्पादनका लागि उद्योगी तयार भए मिलसँगको सहकार्यमा बीउ उत्पादनमा सहयोग गर्न ज्ञान केन्द्र तयार रहेको बताए । यान्त्रिकरणका लागि पनि कष्टम हायरिङ सेन्टरमार्फत काम गर्न पनि तयार रहेको उनले बताए ।

त्यस्तै,उनले वास्तविक किसानले नै अनुदान पाउनु पर्ने आफ्नो मान्यता रहेको बताउँदै ज्ञान केन्द्रबाट दिइने अनुदान वास्तविक किसानले पाउने वातावरण सिर्जन गर्नमा लागेको बताए । कार्यक्रममा सहभागी किसानले बीउ पाउन अप्ठ्यारो हुने,उखुको समयमै भुक्तानी नमिल्ने,अनुदान पाउनमा समस्या हुने,मलखाद्यको समस्या हुने,बीमा कम्पनीले बीमा गर्न नमान्ने लगायतका समस्या रहेको बताएका थिए ।

कार्यक्रममा बेलौरी नगरपालिका,पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका किसानको सहभागिता रहेको थियो ।

बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

समाचार

सबै

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.