• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला २०८२ संचालनका लागी व्यापक तयारी गर्दै

  •   बिहिबार, मङि्सर २६, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिकाले यो बर्ष सीप तथा रोजगार मेला २०८२ संचालनमा ल्याउने भएको छ । उपमहानगरपालिकाले सो मेला संचालनका लागी व्यापक तयारि गर्न थालेको हो । यही माघ ५ गते देखि फागुन १२ गते सम्म उपमहानगरपालिकाले सो मेला संचालनमा ल्याउन लागेको उपमहानगरले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश क्षेत्र समेटिने गरी युवा जनशक्ति लाई आन्तरिक श्रम बजारमा ल्याउने उदेश्यले मेला संचालनमा ल्याउन लागीएको सीप तथा रोजगार मेला सचिवालय प्रतिनिधि महेश मल्लले निशाना न्युजलाई जानकारी दिए ।

सीप तथा रोजगार दिगो विकासको आधार भन्ने मुल नारा सहित सो मेला धुमधामका साथ संचालन गर्ने तयारीका साथ उपमहानगरपालिका लागी रहेको उनले बताए ।

यो पटक मेलामा ७ बिधा क्षेत्रमा २२ वटा तालिम दिलाइने उनले बताए । सुदुरपश्चिम भरीबाट ६०० जनालाई तालिम दिलाइने उनले बताए ।
अटोमोवाईल क्षेत्र तिर ईलेक्ट्कि कार (EV)मा २५,मोटरसाईक/स्कुटर मर्मतमा २५, निर्माण क्षेत्र तिरमा फर्निचर २५,प्लम्बिङ २५, विल्डिङ इलेक्ट्किल वाइरिङमा २५ जनाले तालिम लिने उनले बताए ।
आतिथ्य तथा सत्कार क्षेत्रमा कफि वारिस्ता २५,फास्टफुड/कुक २५,वेटर/वेट्स २५, वेकरी तालिममा २५ जनालाई सहभागी गराईने उनले बताए ।
इलेक्ट्किल तथा मेकानिकल क्षेत्र तिरको वेल्डीङ्ग २५,रेफ्रिजेरेटर (AC) प्रवाविधिकमा २५ डिजिटल मार्केटिङ मा २५ जना,सुचना प्रविधि क्षेत्रतिर इलेक्ट्रोनिक्स मोबाईल/CCTV)२५,फोटोग्राफी तथा ड्रोन अपरेशनमा २५ , शैक्षिक तथा सेवा क्षेत्र तिर ई.सी.डी. शिक्षक २५ पुरोहित२५,लेखा व्यबस्थापन २५ एडभान्स ब्युटिसियन २५,हेयर कटिङमा २५ जनाले तालिम लिने उनले बताए ।

त्यस्तैगरी आर्ट,क्राफ्ट एण्ड डिजाइनिङ क्षेत्र तिरमा बुटिक तथा कडाईमा २५ संस्कृतिक पोसाक निर्माण ७५ र वेतबाँस क्राफ्ट÷हस्तकला सामग्रीमा २५ जनाले तालिम लिन सक्ने व्यवस्था मिलाइएको उनको भनाई छ ।

सीप तथा रोजगार मेला एक बिशेष अवसर हो,जहाँ विभिन्न शैक्षिक,पेशागत,व्यवसायिक सीपमुलक तालिम संचालन रोजगार तथा उद्यम व्यवसाय समबन्धी अवसरहरु समेटिएको उनको भनाई छ ।

सुदुरपश्चिम प्रदेशका ८८ वटै पालिकाहरुबाट स्थानीय सीप तथा उत्पादनको प्रवद्र्धनका लागि मेला स्थलमा स्टल व्यवस्थापन समेत गरिने उनले बताए । गत बर्ष ८ वटा बिधाको क्षेत्रमा २९ वटा तालिम संचालन गरिएको मल्लले निशाना न्युजलाई जानकारी दिए ।

  • व्यापक तयारी गर्दै
बिहिबार, मङि्सर २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.