• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेलाबाट जुराएको सीप

"राममती र खुरिना रानाले कमाउदै छन् मासिक १८ हजार "
  •   शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित

धनगढी । धनगढी–१० घुइयाघाट बस्ने राममति रानाका हातमा सीप नहुँदा राना सांस्कृतिक पोशाक सिलाउने ईच्छा हुँदा पनि पूरा हुन सकेको थिएन् । उनी के गरौँ कसो गराँै कहाँ सिकौँ भनेर भौतारिँदै थिइन् ।

धनगढी उपमहानगरपालिकाले २०८१ फागुनमा सीप तथा रोजगार मेला संचालन गर्दै छ भन्ने थाहा पाइन् । सो मेलामा राना सांस्कृतिक पोशाक सिलाउने तालिम पनि हुँदैछ भन्ने आफूले जानकारी पाएको बताइन् । धनगढी उपमहानगरपालिकालाई सम्पर्क गर्दा हो भनेपछि मेलामा तालिमका छनौट भएको उनको भनाइ छ । मेलामा तालिम लिइ सकेपछि अहिले घरमै सीपको सदुपयोग गरिरहेको उनले बताइन् ।
‘मेरो ईच्छालाई पूरा गरिदिएकोमा म धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमाललाई धन्यवाद दिन चाहान्छु’ उनले भनिन् ‘अहिले दुईवटा सिलाई मेसिन किनेर घरमै राना सांस्कृतिक पोशाक सिलाउन व्यस्त रहँदै आएकी छु ।’

उनले भनिन् ‘मासिक १८ हजार कमाइ हुन्छ । गाउँघर,कञ्चनपुर र भारतबाट समेत पोशाकका लागि माग आउने गरेको छ । पोशाक सिलाईबाट आर्थिक सुधार भइ रहेको छ ।’

पहिला खेतीपातीमा दिन बिताउने गरेको र घरखर्च चलाउन समस्या हुने गरेको उनको भनाइ छ । उनले भनिन् ‘सीप सिकेर आइसकेपछि अहिले त्यस्तो आर्थिक समस्या हुँदैन । घर खर्चसँगै वचत पनि हुने गरेको छ ।’ ७ जनाको परिवारलाई घरखर्च चलाउन सहज भएको उनले बताइन् ।

त्यस्तै सोही ठाउँ बस्ने खुरिना राना पनि सो पोशाक सिलाउन व्यस्त हुने गरेकी छन् । उनले पनि सीप तथा रोजगार मेलाबाट पोशाक सिलाउने तालिम लिएकी थिइन् । ‘खेतबारीमा काम गर्थे,सीप हातमा केही पनि थिएन,बाख्राहरुको हेरविचार गरेर दिन काटिरहेकी थिए’ उनले भनिन् ‘धनगढी उपमहानगरले सीप तथा रोजगार मेलाको आयोजना गरेर मैले सीप सिक्ने मौका पाए । धनगढी उपमहानगरपालिका लाई धन्यबाद भन्छु ।’

अहिले राना सास्कृतिक पोशाक सिलाईबाट राम्रो आम्दानी भएको उनको भनाइ छ । ९ जनाको परिवार रहेको र घर खर्च चलाउन मजाले पुग्ने गरेको उनले बताइन् ।

यदी धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला संचालन नगरेको भए जीवन चलाउन समस्या हुने उनको भनाइ छ । अहिले फुर्सद नहुने तथा पोशाकका लागि विभिन्न स्थानहरुबाट माग आउने गरेको उनले बताइन् ।
माग अनुसार पु¥गाउन सकिएको छैन मेसिनको अभाव छ मोटो कपडामा सामान्य मेसिनबाट नहुदो रहेछ यस्का लगि डिजिटल मेसिन चाहिने उनले बताइन् । डिजिटल मेसिन भइृदिएको भए माग अनुसार पोशाका उत्पादन गर्न सहज हुने उनले बताइन् । पोशाक निर्माण हुँदासम्म अङगिया,गोट,चाला,नरा,कन्चड,कसिडा जन्जीर गोदासी घघरीय गोट जस्ता सांस्कृतिक झल्कने चिज पोशाकमा समावेस गर्नु पर्ने हुन्छ उनले भनिन् त्यस्का लागी समय निकै लाग्ने गर्दछ ।

धनगढी उपमहानगरपालिकाले गत बर्ष ८ वटा बिधाको क्षेत्रमा २९ वटा तालिम संचालन गरिएको थियो । सो मेलामा सुदुरपश्चिम प्रदेशका ८८ वटै पालिकाहरुबाट स्थानीय सीप तथा उत्पादनको प्रवद्र्धनका लागि मेला स्थलमा स्टल व्यवस्थापन समेत गरिएको थियो ।

यो बर्ष पनि सीप तथा रोजगार मेला २०८२ संचालन हुने
यो बर्ष पनि धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला २०८२ संचालनमा ल्याउदै छ। उपमहानगरपालिकाले मेला संचालनका लागी व्यापक तयारि गरिरहेको छ । यही माघ ५ गते देखि फागुन १२ गते सम्म उपमहानगरपालिकाले सो मेला संचालनमा ल्याउन लागेको हो ।

सुदुरपश्चिम प्रदेश क्षेत्र समेटिने गरी युवा जनशक्ति लाई आन्तरिक श्रम बजारमा ल्याउने उदेश्यले मेला संचालनमा ल्याउन लागीएको जनाएको छ । यो पटक मेलामा ७ बिधा क्षेत्रमा २२ वटा तालिम दिलाइने छ । सुदुरपश्चिम भरीबाट ६०० जना तालिममा भाग लिने छन् ।

शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

समाचार

सबै

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.