• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन

  •   आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनर्स्थापनाका लागि जग्गा खरिद गरेको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास निर्माण हुन सकेको छैन।

मुक्त हलिया परिवारलाई सात धुरका दरले जग्गा उपलब्ध गराई जग्गाधनी पुर्जा (लालपुर्जा) समेत वितरण गरिएको भए पनि घर निर्माणका लागि आवश्यक सरकारी मापदण्डअनुसार जग्गा खण्डीकरण नगरिँदा पुनर्स्थापनाको काम अघि बढ्न नसकेको हो। नगरपालिकाले विसं २०७७ मा २५ परिवारको पुनर्स्थापनाका लागि उक्त जग्गा खरिद गरेको थियो।

राष्ट्रिय हलिया मुक्ति समाजका जिल्ला अध्यक्ष शिवी लुहारका अनुसार जग्गाको चौडाइ कम भएकाले घर निर्माण सम्भव नभएपछि आवास निर्माण प्रक्रिया अलपत्र परेको छ। उनले भने,‘घर निर्माणको मापदण्डविपरीत जग्गा खरिद गरी लालपुर्जा वितरण गरिँदा मुक्त हलिया परिवार पुनर्स्थापित हुन सकेनन्।’

नगरपालिकाले आवास निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरी दुई कोठा, एक बरन्डा र एक शौचालयसहितका आवास निर्माण गर्ने योजना बनाएको थियो। तर खण्डीकरण गरिएको जग्गामा मापदण्डअनुसार आवास निर्माण सम्भव नदेखिएपछि सहयोगी संस्था ९दातृ निकाय० ले समेत हात झिकेको अध्यक्ष लुहारले बताए। त्यसयता पुनर्स्थापनाको काम ठप्प अवस्थामा पुगेको उनको भनाइ छ।

तत्कालीन नगरपालिकाको कार्यपालिका सदस्य ईश्वर सुनारले प्राविधिक त्रुटिका कारण जग्गाको चौडाइ कम राखिँदा आवास निर्माण अघि बढ्न नसकेको स्वीकार गरे। उनले भने, ‘तत्कालीन कार्यपालिकाको सात धुर जग्गामा आवास निर्माण हुन्छ भन्ने बुझाइ रह्यो, तर आवश्यक चौडाइबारे ध्यान पुगेन।’

वडा नं १ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार खरिद गरिएको जग्गामा अधिकतम १८ वटा आवास मात्रै निर्माण हुनसक्ने देखिएको छ। उनले भने, ‘जग्गाको चौडाइ निकै कम छ, सरकारी मापदण्ड नै पुगेन। चालु आर्थिक वर्षमा पनि आवास निर्माण सम्भव देखिँदैन।’

छानबिन समिति गठन
जग्गा खरिद प्रक्रियामा देखिएको समस्याबारे छानबिन गर्न नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको वडाध्यक्ष भट्टले जानकारी दिए। छानबिन समितिका संयोजक विष्टले एक–दुई दिनभित्र प्रक्रिया अघि बढाइने जानकारी दिँदै भने, ‘जग्गा खरिद प्रक्रिया, मापदण्ड नपुग्नुका कारण र भएको त्रुटिबारे सम्बन्धित व्यक्तिसँग बुझ्नेछौँ।’ उनले घरजग्गा भएका व्यक्तिसमेत पुनर्स्थापनामा परेको भन्ने जानकारी आएकाले सोबारे पनि छानबिन गरिने बताए।

पुनर्स्थापनाका लागि लालपुर्जा पाएको वर्षौं बितिसक्दा पनि घर नबन्दा अझै झुपडीमै बस्नुपरेको मुक्त हलिया खन्टी दमाईंले गुनासो गरे। उनले भने, ‘आवास निर्माणका लागि पटकपटक लालपुर्जा बोकेर नगरपालिका धायौँ, आश्वासन मात्रै पाइन्छ, काम अघि बढ्दैन।’

हालसम्म नगरपालिकामा ३७६ जना मुक्त हलिया पुनर्स्थापनामा परेका छन्। त्यसमध्ये ुकु श्रेणीको परिचयपत्र पाएका २५ जना मुक्त हलियाले लालपुर्जा पाए पनि पुनर्स्थापन हुन सकेका छैनन्, भने दुई जना ुकु श्रेणीको परिचयपत्र पाएका मुक्त हलिया परिवार पुनर्स्थापनमा पर्न सकेका छैनन्। लगतमा समावेश हुन नसकेका मुक्त हलिया परिवारको सङ्ख्या भने ३०० को हाराहारीमा रहेको बताइन्छ।रासस

आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

समाचार

सबै

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.