• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

धनगढीमा भुवापर्व महोत्सव हुने

  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित

धनगढी । धनगढीमा भुवापर्व महोत्सव भुवाचाली खेल प्रतियोगिता–२०८२ हुने भएको छ । बाजुरेली समाज धनगढीको आयोजनामा भुवापर्व महोत्सव हुने भएको हो ।

समाजले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै भुवापर्व महोत्सवको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष भरत केसीले महोत्सव पुस ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने बताए ।

उनले पुस ४ गते भुवापर्व महोत्सवको औपचारिक उद्घाटन तथा भुवाचाली खेल प्रदर्शन,५ गते भुवाचाली खेल प्रतियोगिता र ६ गते पुरस्कार, प्रमाणपत्र तथा प्रशंसापत्र वितरण, भुवाचाली प्रदर्शनी, देउडा लगायत विभिन्न मौलिक सांस्कृतिक प्रस्तुतिसहित महोत्सवको समापन हुने जानकारी दिए ।

भुवाचाली खेल प्रतियोगिता प्रथम हुने टिमलाई रु ५० हजारसहित प्रमाणपत्र,द्वितीयलाई रु. ३० हजारसहित प्रमाणपत्र र तृतीयलाई रु. २० हजारसहित प्रमाणपत्र प्रदान गर्नुका साथै सहभागी टिमलाई रु. १० हजारका दरले उपलब्ध गराइने उनले बताए ।

प्रतियोगितामा १० टिमको सहभागिता हुने अनुमानको रहेको बताउँदै उनले पुस ३ गतेसम्म टिम दर्ताको समय राखिएको उनले बताए ।
साथै महोत्सवमा प्रत्येक दिन भुवाचाली प्रदर्शन, लाइभ देउडा लगायत चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहने उनले बताए ।
बाजुरेली समुदायलाई एकआपसमा संगठित गर्दै आपसी भाइचारा, सामाजिक सद्भाव तथा मौलिक सांस्कृतिक पहिचानको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको उनले बताए ।

उनले भने ‘भूवापर्वको ऐतिहासिक पृष्ठभूमि हेर्दा भारतको हरियाणा राज्यस्थित कुरुक्षेत्रमा पाँच भाइ पाण्डव र सय भाइ कौरवबीच भएको युद्धमा सत्यको पक्षमा रहेका पाण्डवहरूको विजय भएको जनविश्वास रहिआएको छ ।’

असत्यमाथि सत्यको विजयको खुसीयालीस्वरूप सो युद्धमा प्रयोग गरिएका ढाल र तरवार नचाई खेलिने खेल नै आजको भुवाचाली खेलको रूपमा विकास भएको ऐतिहासिक मान्यता रहेको उनले बताए ।

नयाँ पुस्तामा यो पर्व लोप भएर जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै यसको संरक्षण, प्रवर्धन तथा पुस्तान्तरणका लागि बाजुरेली सेवा समाजले विगत तीन वर्षदेखि भुवापर्व महोत्सव भुवाचाली खेल प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

समाचार

सबै

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.