काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी भएका छन् ।
निर्वाचनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
यी हुन पदाधिकारीमा विजयी उम्मेदवार
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष
पृथ्वीसुब्बा गुरुङ
विष्णुप्रसाद पौडेल
रामबहादुर थापा बादल
गोकर्णराज विष्ट
रघुजी पन्त
महासचिव
शंकर पोख्रेल
उपमहासचिव
लेखराज भट्ट
योगेश भट्टराई
रघुवीर महासेठ
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मतकुमार कार्की
खगराज अधिकारी
यामलाल कंडेल
राजन भट्टराई
भानुभक्त ढकाल













