• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

पुस २२ गतेदेखि चैतन्य दोस्रो विद्यार्थी महोत्सव

  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले यही पुस २२ गतेदेखि चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को आयोजना गर्न लागेको छ । आज पाठशालाले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवका बारेमा जानकारी दिएको हो ।

विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै सिर्जनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना, अन्वेषणशील सोच र आत्मविश्वासको विकास गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बताए ।

उनले शैक्षिक, सांस्कृतिक, साहित्यिक तथा रचनात्मक गतिविधिहरू समेटिएको महोत्सवले विद्यार्थीहरूलाई व्यावहारिक,जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव प्रदान गर्ने विश्वास लिइएको बताए ।

उनले महोत्सवमा चैतन्य पाठशालाका विद्यार्थीले बनाएको प्लेन उडान परिक्षण, ड्रोन उडान, विज्ञान, अन्वेषण र प्रविधि प्रस्तुति हुने जानकारी दिए ।

त्यस्तै,पुस २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा अन्तर–विद्यालय प्रतियोगिताहरू,योग तथा ध्यान कार्यक्रम,रमाइला तथा शैक्षिक खेलहरू,सामुदायिक सेवा तथा रक्तदान कार्यक्रम,स्थानीय परिकार प्रदर्शनी,स्टिम प्रदर्शनी,नाटक मञ्चन र प्राज्ञिक बहस,मौलिक तथा सांस्कृतिक प्रस्तुति,कला, साहित्य, संस्कृति,पुस्तक समिक्षा प्रतियोगिता,कविता, कथा वाचन प्रतियोगिता,माघी मिलन विशेष,चित्रकला तथा हस्तकला प्रतियोगिता हुने बताए ।

पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको पहिचान,विकास र प्रोत्साहन,बौद्धिक, सृजनात्मक, सांस्कृतिक तथा व्यावहारिक सीप विकास,संस्कार, मूल्य र नैतिक शिक्षालाई व्यवहारसँग जोड्दै जीवनोपयोगी शिक्षा प्रवद्र्धन गर्न महोत्सवका आयोजना गर्न लागिएको बताए ।

उनले महोत्सवबाट विद्यार्थीहरूमा आत्मविश्वास, आत्म अनुशासन र नेतृत्व क्षमताको वृद्धि,सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसर प्राप्त,सिर्जनशील सोच, अनुसन्धान प्रवृत्ति र नवप्रवर्तनशील क्षमताको विकास,सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाभावको सबलीकरण,सांस्कृतिक पहिचानप्रति गर्व र संरक्षणको चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको बताए ।

 

आइतबार, पुष २०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.