• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

स्वास्थ्य कार्यालय कैलालीले स्वास्थ्य परिक्षण सचेतनाका कार्यक्रम गर्दै

  •   बुधबार, माघ २१, २०८२ मा प्रकाशित

कैलाली । स्वास्थ्य कार्यालय कैलालीले स्थानीय तहका विभिन्न स्थानमा स्वास्थ्य परिक्षण स्वास्थ्य सचेतना तथा परामर्शका कार्यक्रम गर्न थालेको छ । भजनी नगरपालिका ४ धनौरा मा सोमबार ११२ जना र मंगलबार धनगढी उपमहानगरपालिकाको डमैलीयामा १११ जनामा स्वास्थ्य परिक्षण गरेको छ ।

सो क्षेत्रमा नसर्ने रोग निदानका लागि स्वास्थ्य परीक्षण भन्ने मूल नाराका साथ स्थानीय तह स्वास्थ्य शाखाहरुको समन्वयमा स्वास्थ्य परीक्षण स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम सम्पन्न गरेको हो।

स्वास्थ्य कार्यालय कैलालीले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले आमनागरिकको जीनवशैली, खानपान र रहनसहनमा सचेत हुनु पर्ने जनाएको छ ।

पछिल्लो समय नसर्ने रोगले आमसमुदाय ग्रस्त बन्दै गएको र अझै दैनिक गुजारा गरेर जीविकोपार्जन गर्ने समुदाय बढी प्रकोपमा पर्ने भएकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको स्वास्थ्य कार्यालय कैलालीका प्रवक्ता एवं सूचना अधिकारी मिनबहादुर धामीले बताए।

उनले नसर्ने रोग सरुवा रोगभन्दा भयानक बन्दै गएको बताए । यस सम्बन्धमा सचेतना फैलाउन निकै आवश्यक रहेको हुँदा सुदूरपश्चिम सरकारको प्राथमिकतामा रहेको स्वास्थ्य सेवाको पहुँचलाई आम नागरिक समक्ष पुर्याउने उदेश्यका साथ मंगलबार करिब २सय भन्दा बढी विद्युतीय रिक्सा चालकलाई स्वास्थ्य परीक्षण स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम अन्र्तरगत उच्चरक्तचाप, सुगर, तौल,उचाई, आवश्यकता अनुसार औषधीहरु प्रदान गरेको उनले बताए ।

चालक मजदुरहरुले स्वास्थ्य कार्यालय कैलालीद्वारा सञ्चालित यो कार्यक्रम आफ्ना लागि निकै फलदायक रहेको भन्दै धन्यवाद समेत दिएका थिए।

नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान
नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । नेपाल स्टेप्स सर्वेक्षण २०१९ को नतिजा अनुसार, अहिले सुदूर पश्चिम प्रदेशमा एकसयमा करिब २१ जनालाई उच्च रक्तचाप, सयमा ४ जनालाई मधुमेह र त्यस्तै सयमा मा ३३ जना सुर्तीजन्य पदार्थको सेवन र सयमा १८ जनाले धुम्रपान र सयमा ७ जनाले अत्याधिक मदिरा सेवन गरिरहेको तथ्याङ्कमा उल्लेख छ  ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । । नसर्ने रोगलाई निराकरण गर्न प्रदेश सरकार र आम जनसमुदाय पनि उत्तिकै जिम्मेवार हुन जरुरी देखिन्छ ।

  • सचेतनाका कार्यक्रम गर्दै
बुधबार, माघ २१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.