• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीमा जारी सीप तथा रोजगार मेलामा बनाइयो विद्युतिय गाडी

  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित

धनगढी, ३ फागुन । कैलालीको धनगढीमा सञ्चालन भइरहेको सीप तथा रोजगार मेलामा विद्युतिय गाडी (इभी) बनाइएको छ । धनगढी उपमहानगरपालिकाले आयोजना गरेको प्रदेशस्तरीय सीप तथा रोजगार मेलामा सहभागी प्रशिक्षार्थिले विद्युतिय गाडी बनाएका हुन् ।

माघ ५ गतेदेखि सुरु भएको मेलामा मेकानिकल तालिम सिक्न सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका प्रशिक्षार्थीले विद्युतिय गाडी बनाएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

छोटो समयमा प्रशिक्षार्थिले गाडी तयार गरेपछि धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले इभी गाडीको राम्रो सम्भावना रहेको बताए । ‘विद्युतको राम्रो सम्भावना भएको नेपालमा इभी सवारीको राम्रो बजार बन्दै गएको छ,’ नगरप्रमुख हमालले भने, ‘सीप तथा रोजगार मेलामा सहभागी प्रशिक्षार्थिले छोटो समयमा आफूलाई प्रमाणित गरेर देखाउँदा निकै खुसी लागेको छ । उहाँहरु आफ्नै ठाँउमा स्वरोजगार बन्ने अपेक्षा छ ।’

नेपालमा इभी गाडीको प्रयोगले पेट्रोलियम पदार्थबाट हुने व्यापार घाटा घटाउन मदत पुग्ने र युवाले स्वदेशमै रोजगारी पाउने अपेक्षा छ । इभी सवारीको राम्रो बजार सम्भावना रहेकाले सीप तथा रोजगार मेलामा इभी गाडी मर्मत तथा निर्माणको तालिम प्रदान गरिएको नगरप्रमुख हमालले बताए । नगरप्रमुख हमालले मेलालाई आगामी दिनमा थप व्यवस्थितत र एड्भान्स बनाउने प्रतिबद्धता जनाए ।

आगामी वर्ष सहभागी प्रशिक्षार्थिको मागअनुसार ग्रेड वृद्धि तालिम पनि सञ्चालन गर्न सकिने उनले बताए । ‘प्रचारका लागि मात्रै धनगढीले तालिम दिएको हैन,’ नगरप्रमुख हमालले भने, ‘साच्चिकै युवालाई स्वदेशमै रोजगार बनाउने, स्वरोजगार बनाउने उद्देश्यले हामीले सीप तथा रोजगार मेला सञ्चालन गरेका हौं, यसको परिणाम पनि देखिने छ । आगामी वर्षदेखि नयाँका लागि छुट्टै र एक पटक सहभागी भएका प्रशिक्षार्थिका लागि ग्रेड वृद्धि तालिम सञ्चालन गर्ने विषयमा छलफल गर्ने छौं ।’

आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.