• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

अधिकारका लागि उपभोक्ता नै जागरुक बन्नुपर्नेमा जोड

  •   आइतबार, चैत ०२, २०८२ मा प्रकाशित

धनगढी, १ चैत । उपभोक्ताले आफ्नो अधिकार सुनिश्चित गर्न स्वयं उपभोक्ता आफै जागरुक बन्नु पर्नेमा जोड दिइएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय सुदूरपश्चिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको आइतबार धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सहभागीहरुले उपभोक्ता सजग नभएसम्म अधिकारबाट बञ्चित हुनपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले अधिकारका लागि उपभोक्ता आफै जिम्मेवार भएमा धेरै कुरामा सुधार आउने विश्वास व्यक्त गरे । ‘बजारलाई सुधार गर्नका लागि आफैबाट सुधार गर्न आवश्यक छ’, उनले भने । ‘आफ्नो दायित्व सबैले पुरा गर्न आवश्यक देखिएको छ ।’ काम गर्दा देशमा रहेका तीन तहका सरकार बीच समन्वय हुन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा आपुर्ति गर्ने निकायले आफ्नो उत्पादन खानयोग्य भए नभएको आफुलाई नै प्रश्न गर्न आवश्यक रहेको उद्योग वाणिज्य संघ सुदूरपश्चिमका उपाध्यक्ष अनिलकुमार भजनीयाले बताए ।

उनले अनुगमन गर्दा बजार भन्दा पनि कुनै पनि सामग्री उत्पादन गर्ने उद्योगसम्म पुग्न आवश्यक रहेको बताए । पछिल्लो समय अनलाईन मार्केटिङ मुख्य चुनौतीका रुपमा देखिएको हुँदा त्यसमा राज्य संवेदनशिल बन्नुपर्ने उनले सुझाए ।

कार्यक्रममा उपभोक्ताहित संरक्षणका उपाध्यक्ष धनपति ढुंगेलले बजारमा राज्यको बलियो उपस्थिति आवश्यक रहेको औल्याए । उनले हरेक निकायले आफ्नो कर्तव्य पालना गर्न पनि जोड दिए । पछिल्लो समय डिजिटल कन्टेटहरुले बजारलाई धेरै प्रभाव पारेकोले त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको उनले बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका कार्यकारी प्रमुख ज्योति भट्टले खरिद गरिसकेको सामान एक हप्ता सम्म फिर्ता गर्न सकीन्ने नीति भए पनि त्यो कार्यान्वयन हुन नसकेको जोड दिए ।

यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले उपभोक्ताले ठगिनबाट बच्नका लागि स्वंयम आफै सचेत बन्नुपर्नेमा उल्लेख गरे । ‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने नाराका साथ भएको कार्यक्तममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख सुरेश प्रसाद जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख जोशीले बजार अनुगमन र त्यसको प्रभावका बारेमा आफ्नो प्रस्तुतिमा राखेका थिए । उनले विगत बर्ष भन्दा कमै मात्रामा बजार अनुगमन भएको बताए । भदौ २३ र २४ गते भएको जेज्जी आन्दोलनका कारण बजार अनुगमनका कार्यक्रम प्रभावित भएको उनले बताए । उनले उपभोक्ताहरुलाई अनलाईनबाट पनि गुनासो राख्ने व्यवस्था मिलाएको बताए । त्यसका लागि कार्यालयले आफ्नो साईटमा क्यिुआर राखिएको उनले जानकारी गराए । कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालयका प्रमुख हेमन्तबहादुर सिंहको अध्यक्षतामा भएको हो ।

  • अधिकारका लागि उपभोक्ता
आइतबार, चैत ०२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.