• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

धनगढीमा नियमित चौथो वर्ष HPV DNA विधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुँदै

  •   शनिबार, चैत १५, २०८२ मा प्रकाशित

धनगढी । धनगढी उप–महानगरपालिकाले नियमित चौथो वर्ष पनि महिलाको प्रजनन स्वास्थ्य सुदृढीकरण गर्ने उद्देश्यले “प्रजनन स्वास्थ्य एकीकृत रोग नियन्त्रण कार्यक्रम” अन्तर्गत HPV DNA विधिबाट पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) परीक्षण सम्बन्धी निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ।

नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार उक्त शिविर २०८२ साल चैत्र १५ गतेदेखि विभिन्न वडाहरुमा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ। कार्यक्रम बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यतालिकाअनुसार चैत्र १५ गते वडा नं. ७ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, बेलीमा शिविर सुरु हुनेछ भने चैत्र १६ गते वडा नं. १९ को फुलबारी स्वास्थ्य चौकीमा सञ्चालन गरिनेछ। त्यसैगरी चैत्र १७ गते वडा नं. ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा प्रदान गरिनेछ। चैत्र २० गते वडा नं. ३ र चैत्र २२ गते वडा नं. ४ का आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुमा शिविर सञ्चालन हुनेछ।

यस्तै चैत्र २३ गते वडा नं. १३ स्थित शहरी स्वास्थ्य केन्द्र, कैलालीगाउँमा कार्यक्रम हुने जनाइएको छ भने चैत्र २५ गते वडा नं. ५ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा प्रदान गरिनेछ। अन्तिम चरणमा चैत्र २६ गते वडा नं. ६ स्थित शहरी स्वास्थ्य केन्द्र, मटियारीमा शिविर सञ्चालन हुने छ।

यस कार्यक्रम अन्तर्गत ३० वर्षदेखि माथिका तथा महिनावारी बन्द नभएका महिलाहरु, HPV DNA परीक्षण गराएको ५ वर्ष पूरा भएका महिलाहरु र यसअघि परीक्षण गर्दा पोजिटिभ नतिजा आएका महिलाहरुलाई लक्षित गरिएको छ।

धनगढीका नगर प्रमुख गोपाल हमालले महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम सञ्चालन गरिएको बताएका छन्। उनले सबै योग्य महिलालाई निःशुल्क परीक्षण सेवा लिन आग्रह गर्दै समयमै परीक्षण गराएमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिने उल्लेख गरेका छन्।

पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले समयमै परीक्षण र पहिचान अत्यन्त आवश्यक मानिन्छ। HPV DNA विधि आधुनिक तथा प्रभावकारी परीक्षण प्रणाली भएकाले रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। धनगढी उप–महानगरपालिकाले सम्बन्धित वडामा बसोबास गर्ने सबै योग्य महिलाहरुलाई आफूलाई पायक पर्ने स्थानमा सञ्चालन हुने शिविरमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। यो कार्यक्रम विगत तिन वर्षदेखी संचालनमा रहेको छ।

  • शिविर सञ्चालन
शनिबार, चैत १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.