• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

भारतमा गर्यो एमालेका सुदूरपश्चिम प्रदेश सदस्य एवं वरिष्ठ पत्रकार वीरेन्द्र बहादुर रावललाई सम्मान

  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित

कैलाली।नेपाली प्रवासी सङ्घ पश्चिम मुम्बई नगर समितिको आयोजनामा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सदस्य एवं वरिष्ठ पत्रकार वीरेन्द्र बहादुर रावलको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ
भारतको पश्चिम मुम्बई बोरवलिमा आयोजना गरिएको स्वागत, भेटघाट तथा सम्मान कार्यक्रममा आयोजित विशेष सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली सङ्घ महाराष्ट का सह इन्चार्ज तथा केन्द्रीय सदस्य महेन्द्र बहादुर शाहीले खादा र फुलमालाले विशेष वक्ता एवं सम्मानित व्यक्तित्व नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं वरिष्ठ पत्रकार रावललाई सम्मान गरेका थिए।
सो अवसरमा नेपाली प्रवासी सङ्घ महाराष्ट्रका अध्यक्ष पदम बम, राज्य समिति सदस्य मनिष कुमार भूमि र राष्ट्रिय युवा संघ नेपाल मोहन्यालका अध्यक्ष दिपेश टमट्टा लगायतकाले शुभकामना एवं बधाई ज्ञापन गरेका थिए।
सो अवसरमा महाराष्ट्र राज्य समितिका सदस्य तिलक शाही लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।
नगर अध्यक्ष प्रेममयालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नगर सचिव तिलक साउदले गरेका थिए।
सो अवसरमा अभिराज विश्वकर्मा, सुरेश मयाल, सरिता सुनार, नरेन्द्र सिंह टमट्टा पार्वती पछि प्रेम सिंह परियार प्रकाश शर्मा जैसी गणेश बहादुर खत्री कमल ओली बसन्ती खत्री खड्का पद्मा रावल र महेन्द्र सिंह परियार विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि महेन्द्र शाहीले प्रवासमा रहेका नेपालीहरूलाई पार्टीले विभेद नगरी सबै खालका अवसरमा मोज विस्तारका लागि पहल गर्नुपर्ने, नवीकरण चल्ने, रेमिट्यान्स चल्ने तर अवसर नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका थिए। यस्तै उनले प्रवासमा विशुद्ध नेकपा एमालेको पक्षमा वकालत गर्ने र नेता कार्यकर्ता जन्माउने प्रवासीहरुलाई नेपालमा गरिने व्यवहार आफूहरुलाई चित्त नबुझेको भन्दै पार्टीले प्रवासीलाई पनि सद्भाव एकता र समान अवसर प्रदान गर्ने कुरामा विभेद गर्न नहुने बताएका छन्।
यस्तै विशेष वक्ता नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य , एवं वरिष्ठ पत्रकार वीरेन्द्रबहादुर रावलले प्रवासमा रहेका नेपालीहरूको हकहितका लागि प्रवासी ले देखि नै खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताउँदै पार्टीको नीति र नेतृत्वलाई संरक्षण गर्ने अभियानलाई प्रवासमा पनि प्रवासी संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए। यस्तै प्रवासीहरूका समस्या, प्रवासीले भोग्दै आइरहेका समस्याहरूलाई नेकपा एमाले र त्यसको नेतृत्वले सम्बोधन गर्ने तर्फ जोड दिनुपर्ने बताए।
भारतमा रहेका नेपालीहरूले भोग्दै आइरहेका थिचोमिचो र अन्याय अत्याचार शोषण दमनलाई न्यूनीकरण गर्न र नेपालीहरूलाई न्याय दिलाउने दिशामा प्रवासी संगठनले पार्टी कमिटी सँग समन्वय गर्दै समस्या समाधानको दिशामा जोडदार आवाज उठाउनु पर्ने कुरामा रावलले जोड दिएका थिए।
सो अवसरमा अतिथि एवं सहभागीहरूलाई नगर समितिका उपाध्यक्ष अरुण बमले स्वागत गरेका थिए।

  • सम्मान
सोमबार, असार २२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.