• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, साउन १६, २०८३
☰
शनिबार, साउन १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ५ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. धनगढी- ६ कालो पुल देखि वडा ११ बेला सम्ममा ८४ वटा स्मार्ट सडक बत्ती जडान

  • ४. बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ५. चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

धनगढीमा सामुदायिक विद्यालयमा वृक्षारोपण

  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिकाले हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै धनगढी वडा नं. १६ मा रहेको श्री बेहडाबाबा माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा २५ वटा बोटबिरुवा ट्री–गार्डसहित रोपिएको उपमहानगरपालिकाले जनाएको छ। वृक्षारोपण गरिएका बिरुवाहरूको संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि ट्री–गार्ड जडान गरिएको हो।

उपमहानगरपालिकाले विद्यालय क्षेत्रमा हरियाली बढाउने, विद्यार्थीमा वातावरणीय सचेतना अभिवृद्धि गर्ने तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूले वृक्षारोपण गरिएका बिरुवाको संरक्षणमा जिम्मेवारी लिनुपर्नेमा जोड दिनपर्ने देखिन्छ ।

  • वृक्षारोपण
शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रदेश प्रमुख मियाँद्वारा ‘सुदूरपश्चिम प्रदेश दर्पण’ स्मारिका विमोचन
कस्तो रहला आजको मौसम ?
धनगढी- ६ कालो पुल देखि वडा ११ बेला सम्ममा ८४ वटा स्मार्ट सडक बत्ती जडान
विद्यालयको लापरबाहीले बालकको ज्यान गएको परिवारको आरोप
मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु
‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

समाचार

सबै

प्रदेश प्रमुख मियाँद्वारा ‘सुदूरपश्चिम प्रदेश दर्पण’ स्मारिका विमोचन

कस्तो रहला आजको मौसम ?

धनगढी- ६ कालो पुल देखि वडा ११ बेला सम्ममा ८४ वटा स्मार्ट सडक बत्ती जडान

विद्यालयको लापरबाहीले बालकको ज्यान गएको परिवारको आरोप

प्रदेश प्रमुख मियाँद्वारा ‘सुदूरपश्चिम प्रदेश दर्पण’ स्मारिका विमोचन

कस्तो रहला आजको मौसम ?

धनगढी- ६ कालो पुल देखि वडा ११ बेला सम्ममा ८४ वटा स्मार्ट सडक बत्ती जडान

विद्यालयको लापरबाहीले बालकको ज्यान गएको परिवारको आरोप

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ५ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    धनगढी- ६ कालो पुल देखि वडा ११

  • ४.
    बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ५.
    चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.