• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २९, २०८३
☰
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ५. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ६. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ७. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ८. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

  • ९. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • १०. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

आन्तरिक पर्यटकको रोजाइमा ‘भल्का’

  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको गोदावरी नगरपालिका–९ स्थित भल्का(शिवकुण्ड) आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । धार्मिक महत्व बोकेको शिवकुण्डमा वनभोज खान तथा रमाइलोका लागि आउने पनि बढ्दै गएका हुन् ।

स्थानीयले माघी,औंसी, पूर्णिमामा स्नान गर्दै आएको भल्का (शिवकुण्ड)मा पछिल्लो समय सानासाना समूह,संघ/संस्था,विद्यालयहरू वनभोजका लागि पुग्ने गरेका स्थानीय बताउँछन् ।

भल्कामा निरन्तररुपमा जमिनबाट पानी आइहेको हुन्छ । जमिनबाट आफै पानी आउने भएकाले यसलाई भल्का भन्ने गरेका स्थानीय बताउँछन् । भल्काका शिवमन्दिर पनि निर्माण गरिएको छ ।

गएको शनिबार भल्कामा भेटिएका धनगढीका दीपक विकले ‘भल्का’ वनभोज खान,घुम्न,रमाइलो गर्न राम्रो ठाउँ रहेको बताए । उनले भने ‘भल्का राम्रो छ भनेको सुनेको थिएँ । त्यसैले यहाँ घुम्न आएको हुँ । वास्तवमै राम्रो रहेछ । वनभोजका लागि पनि राम्रो ठाउँ रहेछ । शान्त वातावरण छ । भल्कामा पानी निरन्तर आइराख्ने रहेछ । यो देख्दा मलाई अचम्म लाग्यो ।’

चाडपर्व,विदाको दिन तथा अन्य समयमा भल्कामा घुम्न आउनेको भीड लाग्ने गरेको गोदावरी नगरपालिका–९ का वडाध्यक्ष रामलाल रानाले बताए ।

वनभोज तथा घुमफिरका लागि आउँनेको संख्या धेरै भए पनि आवश्यक पूर्वाधारको अभावका कारण समस्या हुने गरेको उनले बताए ।
उनले भने ‘यसलाई अझै व्यवस्थित बनाउन सके हुन्थ्यो । यहाँ धेरै पूर्वाधारको कमी छ । पक्की घेरबार गर्न पाए,बनभोज खाने ठाउँमा पानीको व्यवस्था,बिजुलीबत्ती, शौचालयको व्यवस्था गर्न पाए राम्रो हुने थियो ।’

उनले भने ‘यहाँ माघीमा त हामीले मेला नै लगाउँछौँ । यहाँ बाह्रै महिना मान्छे आउने गर्छन् । तिहारपछि बैशाखसम्म त मान्छे धेरै नै आउँछन् । वनभोज खाने मान्छेको भीड धेरै हुन्छ । चाडपर्वमा त थेगिनसक्नु भीड हुन्छ ।’

यहाँ आवश्यक पूर्वाधार निर्माणका लागि आफू निरन्तर लागि रहेको बताउँदै प्रदेश सरकारसँग पूर्वाधार निर्माणका लागि आग्रह गरेको वडाध्यक्ष रानाले बताए ।

पूर्वाधार निर्माण गर्न सके भल्का राम्रो पर्यटीय स्थल बन्न सक्ने उनको भनाइ छ । उनले भने ‘यहाँ भल्कामा आफै जमीनबाट पानी निरन्तर आइरहेको हुन्छ । यो चर्चित ठाउँ पनि हो । यहाँको वातारणरण शान्त पनि छ ।’

भल्कालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यसको महत्व अझ बढ्दै जाने स्थानीयको भनाइ छ ।

सोमबार, साउन १८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण
प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण
Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

समाचार

सबै

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ५.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ६.
    सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.