• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १९, २०८३
☰
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ दिन 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • ३ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • १ महिना 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. धनगढी- ६ कालो पुल देखि वडा ११ बेला सम्ममा ८४ वटा स्मार्ट सडक बत्ती जडान

  • ३. मुख्यमन्त्री शाहलाई एक युवाको खुलापत्र : ‘कुर्सीमा टाँसिनुभन्दा मार्गप्रशस्त गर्नुस्’

  • ४. कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै

  • ५. चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

  • ६. बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ७. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ८. सुदूरपश्चिममा छिट्टै नयाँ सरकार, खगराज भट्ट मुख्यमन्त्री बन्ने

  • ९. सुदूरपश्चिममा १७ दिनमा ४५ जनालाई सर्पदंश, दुई जनाको मृत्यु

  • १०. धनगढी १६ श्री जनकल्याण आधारभूत विद्यालयमा ३५ बोटबिरुवा वृक्षारोपण

सुदूरपश्चिममा १७ दिनमा ४५ जनालाई सर्पदंश, दुई जनाको मृत्यु

  •   मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रदेशमा साउन महिनाको पहिलो १७ दिनमै सर्पदंशका ४५ घटना भएका छन् । तीमध्ये दुई जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार साउन १ देखि १७ गतेसम्म सर्पले टोकेर एक पुरुष र एक महिलाको ज्यान गएको छ । यस अवधिमा सर्पदंशबाट ४५ जना प्रभावित भएका छन् ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार घाइतेमध्ये २० जना पुरुष र २४ जना महिला छन् ।

सर्पदंशका घटना बढ्न थालेपछि मन्त्रालयले सर्पले टोकेपछि कुनै पनि घरेलु उपचार वा झारफुकमा नलागी सकेसम्म छिटो सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा पुग्न सबैलाई आग्रह गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुवँरले सर्पदंशकाे जाेखिम याे बर्खा सिजनमा अत्याधिक रहेकाले सचेतना अपनाउन आवश्यक रहेकाे बताए ।

उनले घर वरिपरि सरसफाई देखि यसबाट बच्ने उपायका बारेमा सराेकारवाला निकायले सर्बसाधारणलाई जानकारी गराउनु पर्ने बताए ।

सबै अस्पतालमा सर्पदंशको उपचार उपलब्ध नहुने भएकाले आफ्नो नजिकको उपचार केन्द्रबारे पूर्वजानकारी राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

वर्षायामसँगै सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लामा सर्पदंशका घटना बढ्दै जाने गरेको छ ।

समयमै एन्टि–भेनम र उपचार नपाउँदा ज्यानसमेत जोखिममा पर्ने भएकाले चिकित्सकसहित सर्पदंश उपचार केन्द्रको विस्तार आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सर्पदंशलाई जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा लिएर प्रदेश सरकार र स्थानीय तहले यसको रोकथाम, उपचार सेवा विस्तार तथा जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

  • सर्पदंश
मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रदेश सरकारमै रोकियो फाइल: धनगढीको अत्याधुनिक बसपार्क निर्माण अन्योलमा
बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्थागम्भीर
सञ्चारकर्मी पवन भण्डारीको डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
एक जना फरार प्रतिवादी पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

प्रदेश सरकारमै रोकियो फाइल: धनगढीको अत्याधुनिक बसपार्क निर्माण अन्योलमा

बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्थागम्भीर

सुदूरपश्चिममा १७ दिनमा ४५ जनालाई सर्पदंश, दुई जनाको मृत्यु

सञ्चारकर्मी पवन भण्डारीको डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक

प्रदेश सरकारमै रोकियो फाइल: धनगढीको अत्याधुनिक बसपार्क निर्माण अन्योलमा

बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्थागम्भीर

सुदूरपश्चिममा १७ दिनमा ४५ जनालाई सर्पदंश, दुई जनाको मृत्यु

सञ्चारकर्मी पवन भण्डारीको डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक

विशेष

सबै
कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ दिन 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • ३ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • १ महिना 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    धनगढी- ६ कालो पुल देखि वडा ११

  • ३.
    मुख्यमन्त्री शाहलाई एक युवाको खुलापत्र : ‘कुर्सीमा

  • ४.
    कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा

  • ५.
    चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना

  • ६.
    बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.