• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

नसर्ने रोगको रोकथामका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण रहेकोमा जोड

  •   आइतबार, साउन २४, २०८३ मा प्रकाशित

धनगढी । नेपालमा पछिल्ला वर्षहरुमा नसर्ने रोगको जोखिम बढ्दै गएकोले त्यसको रोकथाम तथा नियन्त्रणमा नागरिक समाजको महत्वपूण भूमिका रहेकोमा जोड दिइएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले आइतबार धनगढीमा आयोजना गरेको नसर्ने रोग रोकथाम तथा नियन्त्रणमा नागरिक समाजको भूमिहका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले पहिले सर्ने रोगका कारण मानिसहरुको मृत्यु हुने गरेकोमा अहिले नसर्ने रोगको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

विश्वमा मात्र नभएर नेपालमा मुटु, क्यान्सर, मधुमेह, श्वासप्रश्वासको दीर्घकालीन रोग जस्ता नसर्ने रोगबाट हुने असामयिक मृत्युदरलाई रोकथाम गर्न नागरिक समाजले समुदायस्तरमा सचेतना फैलाउन आवश्यक देखिएको सुदूरपश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताए ।

उनले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विश्व स्वास्थय संगठनको तथ्यांकले सर्ने रोग घटेको । नसर्ने रोगको जोखिम बढ्दै गएको देखाएको बताए ।
उनले नेपालमा एक वर्षमा हुने कुल मृत्युमध्ये सबैभन्दा बढी मृत्य मुटु, श्वासप्रश्वास, मिर्गौला, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगका कारण हुने गरेको बताए ।
विगतमा नेपालमा अधिकांश मृत्यु सरुवा तथा संक्रामक रोगका कारण हुने गरेकोमा पछिल्लो केही वर्षयता खानपान र जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको अधिकृत मलासीले बताए ।

नसर्ने रोगका कारण एकातर्फ मृत्युदर बढिरहेको छ भने अर्कोतर्फ अशक्त भएर बाँच्नेको संख्या पनि थपिइरहेको जनाइएको छ ।
यसका साथै मस्तिष्कघात, मिर्गौला रोग, क्यान्सर, मधुमेह, कलेजो फेल, अल्जाइमर्स लगायतका नसर्ने रोगका कारण पनि धेरैको ज्यान जाने गरेको उनको भनाइ छ ।
रोग र मृत्युलाई प्रभाव पार्ने प्रमुख जोखिम तत्वमा सुर्तीजन्य पदार्थ, अल्कोहल, जंगफुड तथा शारीरिक व्यायमको अभाव रहेको छ । उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढ्दै जानुमा शारीरिक व्यायामको कमी, मादक पदार्थको सेवन, अस्वस्थ खानपान र जीवनशैली, वायु प्रदूषण लगायतका मृत्युका कारण भएको मलासीको भनाइ छ ।
सरकारले नसर्ने रोगका कारण हुने मृत्युलाई रोक्नका लागि स्वास्थ्य नीति तथा कार्यक्रम बढाउँदै लैजानुपर्ने उनले बताए ।

नसर्ने रोगको रोकथामका लागि तीन तहको सरकारबीच नै समन्वयन गरी आमजनमानसमा सचेतनाका कामलाई अघि बढाउन जरुरी देखिएको अधिवक्ता पुष्पविक्रम बाहीले बताए । इनसेकका कृष्ण विकले समुदायस्तरमा नसर्ने रोगको जोखिम कम गर्न आम रुपमा स्क्रिन परिक्षणसँगै सचेतानका कार्यक्रम अघि बढाउन आवश्यक देखिएको बताए । अधिकारकर्मी चेतमान साउँदले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रमाणमा आधारित नीति निर्माणलाई वकालत गर्नुपर्ने बताए । उनले यसबारे सकारात्मक सन्देश प्रवाह गर्ने व्यक्तिलाई पुस्कृतको व्यवस्थ ागर्न सके प्रभावकारी देखिने बताए ।

कार्यक्रममा सचिदानन्द जोशीले स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै अबका गतिविधि नसर्ने रोकका बारेमा बढाउनु पर्ने र स्वयं व्यक्तिले पनि जोखिम कम गर्न खानपान आहार विहारमा ध्यान दिनुपर्ने बताए । अधिकारकमीृ हृदय पुजाराले नसर्ने रोगको बारेमा विद्यालयस्तरमै सचेतनाका कार्यक्रम लैजान सके उपलिब्धमूलक हुने बताए ।
मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चका सुदूरपश्चिम प्रदेश अध्यक्ष भोजराज जोशीले गरेका थिए भने स्वागत मन्तव्य प्रदेश सचिव एकिन्द्र तिमिल्सेनाले गरेका थिए । कार्यक्रममा मञ्चका केन्द्रीय सचिव वसन्त गौतमले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि नागरिक समाजले के भूमिका निर्वा गर्न सक्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

  • नसर्ने रोग सम्बन्धी छलफल
आइतबार, साउन २४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.