• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

दिनहुँ लसुन खाँदा घट्छ कोलेस्ट्रोल ?

  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

काठमाडौँ । भान्सामा व्यापक रूपमा प्रयोग हुने सामग्री हो लसुन । स्वाद र स्वास्थ्य दुवैको लागि यसलाई लाभदायक मानिन्छ । विशेष गरी कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न लसुन खानु पर्छ भन्ने सल्लाह हामीले आम मानिसमाझ सुनिरहेका हुन्छौँ ।

तर दिनहुँ लसुन खाँदा साँच्चै कोलेस्ट्रोल कम हुन्छ रु यसको पछाडि के छ सत्य रु कि यो अफवाह मात्रै हो रु आजको यस लेखमा हामी कोलेस्ट्रोलमा लसुन खाँदाका हुने असरबारे कुराकानी गर्नेछौ ।

लसुनमा एलिसिनलगायत कयौँ यौगिक तत्त्व पाइन्छ । यसले खराब कोलेस्ट्रोलसँग लड्न मद्दत गर्छ । वैज्ञानिकहरूले कोलेस्ट्रोलमा लसुनको प्रभावको अध्ययन पनि गरेका छन् । रगतको लिपिडमा काँचो लसुन र बजारमा पाइने लसुनको सप्लिमेन्टहरूले कति असर गर्छ भनेर पबमेडले गरेको अध्ययनमा हेरिएको थियो ।

यसमा सामान्य भन्दा बढी कोलेस्ट्रोल भएका व्यक्तिहरूलाई समावेश गरिएको थियो । लसुन र कोलेस्ट्रोलमा भएका अध्ययनहरूको नतिजा फरक फरक देखिए । केही अध्ययनहरूले लसुनले कुल कोलेस्ट्रोल थोरै घटाएको देखियो केहीमा भने यसको असर निकै कम वा अस्पष्ट पाइयो ।

लसुनले खराब कोलेस्ट्रोल कम गर्छ ?

केही अध्ययनमा लसुनको सेवनले कुल कोलेस्ट्रोलमा थोरै कमी आएको देखिएको छ । तर एलडीएल ९खराब कोलेस्ट्रोल० घटाउनेमा यसको प्रभाव प्रमाणित भएको छैन । त्यसैले, लसुन खाएरै एलडीएल कम हुन्छ भन्ने होइन ।

आफ्नो आहारमा सामान्य मात्रामा लसुन समावेश गर्नु ठिक हुन सक्छ । तर यसलाई कोलेस्ट्रोलको उपचार नै मान्नु चाहिँ सही होइन । यदि कुनै व्यक्तिमा उच्च कोलेस्ट्रोल छ भने उचित आहार, व्यायाम र चिकित्सा सल्लाहमा उपचार गराउन जरुरी छ ।

धेरै लसुन खाँदा हुन सक्छ है समस्या

लसुनको अत्यधिक सेवनले केही मानिसहरूमा छाती पोल्ने, ग्यास, अपच वा सास गन्हाउने जस्ता समस्याहरू हुन सक्छ । रगत पातलो पार्ने औषधि लगायत औषधि खाने मानिसहरूले डाक्टरसँग परामर्श गरेर मात्रै लसुनको सप्लिमेन्टको सेवन गर्नु पर्छ ।

एजेन्सी

 

  • लसुन
बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.