• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री भट्टको प्रतिवद्धता

  • ४. मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन निर्देशन

  • ५. धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए सेवा

  • ६. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ७. विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

  • ८. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ९. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • १०. मौलिक पर्वहरु सांस्कृतिक विविधता र एकताका जीवन्त प्रतीक हुन् : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा धनगढीको पहल, शैलेश्वरी मन्दिरमा सामग्री हस्तान्तरण

  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले डोटीस्थित प्रसिद्ध शैलेश्वरी मन्दिरमा कोटीहोमका लागि सामग्री हस्तान्तरण गरेको छ।

बडीमालिका यात्राका क्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसहितको टोलीले शैलेश्वरी मन्दिर पुगेर आगामी माघ महिनामा आयोजना हुने कोटीहोमलाई लक्षित गरी सामग्री हस्तान्तरण गरेको हो।

उपमहानगरपालिकाले शैलेश्वरी मन्दिर व्यवस्थापन समितिलाई फोटो खिच्नका लागि निर्माण गरिएका पाँचवटा फोटो फ्रेम, ५० वटा डस्टबिन तथा शैलेश्वरी मन्दिरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व समेटिएको ३०० प्रति बुकलेट हस्तान्तरण गरेको छ।

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख हमालले सुदूरपश्चिमका धार्मिक तथा ऐतिहासिक स्थलहरूलाई आपसमा जोड्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उपमहानगरपालिकाले यस्ता कार्यक्रमलाई सञ्चालन गरेको बताए।

उनले शैलेश्वरी मन्दिरमा आउने श्रद्धालु तथा पर्यटकका लागि स्वच्छ, सुन्दर र व्यवस्थित वातावरण निर्माण गर्न डस्टबिन तथा आकर्षक प्रचार गर्न फोटो फ्रेमले सहयोग पुग्ने बताए। मन्दिरको इतिहास, धार्मिक महत्व र विशेषताबारे जानकारी दिन बुकलेटले प्रचारप्रसारमा समेत योगदान पुर्‍याउने उनको भनाइ छ।

सुदूरपश्चिमको धार्मिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन यहाँका प्रमुख धार्मिक गन्तव्यहरूको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनमा सबैको योगदान आवश्यक रहेको नगरप्रमुख हमालले बताए।

शैलेश्वरी मन्दिरमा आयोजना हुने कोटीहोमजस्ता धार्मिक गतिविधिले धार्मिक आस्था र संस्कृतिको संरक्षणसँगै डोटी तथा समग्र सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

  • सामग्री हस्तान्तरण
शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास
दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल
सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो : प्रदेश प्रमुख मियाँ
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

समाचार

सबै

डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने

  • ४.
    मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन

  • ५.
    धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए

  • ६.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.