• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित

धनगढी । जिल्ला अस्पताल बझाङलाई ५० शय्यामा स्तरोन्नति गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरिएको छ । अस्पताल व्यवस्थापन समिति र प्रशासनले अस्पतालको भौतिक पूर्वाधार विस्तारसँगै दक्ष जनशक्ति र आधुनिक स्वास्थ्य उपकरणको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।

जिल्ला अस्पताल व्यवस्थापन समिति बझाङका अध्यक्ष वीरेन्द्रबहादुर खड्काले मुख्यमन्त्री खगराज भट्ट, सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, भौतिक पूर्वाधारमन्त्री ओमविक्रम भाट ‘सरल’ र आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ललाई भेट गरी बुझाएको पत्रमा दुर्गम हिमाली जिल्लाका नागरिकलाई सर्वसुलभ, गुणस्तरीय, सुरक्षित तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको स्तरोन्नति आवश्यक रहेको उल्लेख छ ।

बझाङका विभिन्न स्थानीय तहका नागरिक उपचारका लागि जिल्ला अस्पतालमै निर्भर रहनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ । अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवाको दायरा विस्तार भए पनि विशेषज्ञ सेवा, दक्ष जनशक्ति, भौतिक पूर्वाधार, आधुनिक उपकरण तथा विशिष्टीकृत उपचार सेवाको थप विकास आवश्यक रहेको पत्रमा उल्लेख गरिएको छ ।

हाल १५ शय्यामा सञ्चालन भइरहेको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी आवश्यक दरबन्दी सिर्जना तथा दक्ष जनशक्ति व्यवस्थापन गर्न माग गरिएको छ । त्यस्तै, भवन तथा अन्य भौतिक पूर्वाधार विस्तार र अत्यावश्यक आधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउन पनि प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

अस्पतालले सिटी स्क्यान, आईसीयू तथा नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) सञ्चालनका लागि दक्ष जनशक्ति, डायलाइसिस सेवा सञ्चालन तथा शववाहन व्यवस्थापनका लागि समेत बजेट माग गरेको छ ।

यी सेवा सञ्चालन तथा विस्तारका लागि आवश्यक बजेट उपलब्ध गराउन सके बझाङका नागरिकले जिल्लामै गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए ।

  • बझाङ
मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.