• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • १ दिन 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ५ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ६. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ७. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • ८. धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

  • ९. सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

  • १०. पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल

चालु मुद्दाका तीन सय ५० प्रतिवादी पक्राउ

  •   आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक महिनामा चालु मुद्धाका तीन सय ५० जनालाई पक्राउ गरि कानुनी दायरामा ल्याएको छ । गत असोजमा दर्ता भएका विभिन्न प्रकृतिका अपराध मुद्दाका प्रतिवादी पक्राउ गरेको हो ।

प्रदेशभरी असोजमा तीन सय २० अपराधका मुद्दा दर्ता भएका र अझै ६८ प्रतिवादी पक्राउ गर्न बाँकी रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

गत असोज महिनामा प्रदेशभरी दर्ता भएका अपराधका मुद्दामध्ये सामाजिक अपराधका ४४ वटा,संगठित तथा आर्थिक अपराधका ११,महिला तथा बालबालिका सम्बन्धी अपराधका २७,ज्यानसम्बन्धी ६१,आत्महत्यासम्बन्धी ५१,चोरीसम्बन्धीका २०,अन्य ९१ र सवारी ज्यानसम्बन्धी १५ वटा मुद्दा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए ।

सोे अवधिमा जघन्य तथा गम्भीर अपराधतर्फ कर्तव्यज्यानका ४ र हातहतियारसम्बन्धी १,आर्थिक अपराधतर्फ बैंकिङ कसुरका २९,जुवाताससम्बन्धी ८ र ठगीसम्बन्धीका ९ वटा तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २७ वटा मुद्दा दर्ता भएका उनले जानकारी दिए ।

त्यस्तै,अदालतको फैसला कार्यान्वयनअन्तरगत विभिन्न मुद्दामा फरार रहेका ८२ जनालाई पक्राउ गरिएका,उनीहरुलाई ३४ वर्ष ७ महिना २२ दिन कैद भुक्तानका लागि पठाइनुका साथै रु ४७ लाख ५ हजार ७७७ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै,प्रदेशका विभिन्न जिल्लामा एक महिनामा भएका २ सय ३५ सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको र ३ सय ६३ जना घाइते भएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामध्ये चालकका कारण २०८,सवारीसाधनका कारण ९,यात्रुका कारण १,मादक पदार्थ सेवनका कारण ६,पैदाल यात्रुका कारण २,सडकका कारण ४ र चौपायाका कारण ५ वटा दुर्घटना भएको जनाइएको छ ।

आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला
एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै
महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन
ट्र्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ
कैलालीमा भन्सार छलीका सामान बरामद

समाचार

सबै

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

चालु मुद्दाका तीन सय ५० प्रतिवादी पक्राउ

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

चालु मुद्दाका तीन सय ५० प्रतिवादी पक्राउ

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

विशेष

सबै
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • १ दिन 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ५ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ महिना 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ६.
    तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.