• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

कैलालीमा ४५ प्रतिशतले राजस्व संकलनमा गिरावट

  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित

कैलाली- कैलालीमा चालू आर्थिक वर्षमा भारी मात्रामा राजस्व संकलनमा गिरावट आएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा आर्थिक गतिविधि घटेसँगै राजस्व संकलनमा गिरावत आएको हो । विगतका आर्थिक वर्षहरुमा लक्ष्य भन्दा बढी संकलन हुँदै आएको राजस्व चालू आर्थिक वर्षमा लक्ष्य भन्दा झन्डै आधा मात्रै राजस्व संकलन भएको छ ।

आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/२०८० को पहिलो चौमासिकमा १ अर्ब ७ करोड ३४ लाख ९० हजार रुपैयाँ संकलन गर्नुनपर्ने लक्ष्य निर्धारण गरिएको भए पनि ५९ करोड ६ लाख २२ हजार रुपैयाँ ९५५।०२ प्रतिशत० मात्रै राजस्व संकलन भएको छ । झण्डै ४५ प्रतिशतले गिरावट आएको सो कार्यालयले जनाएको छ ।

विगतको आँकडा
सोही अवधिमै गत आर्थिक वर्ष २०७८/२०७९ मा १ अर्ब ३६ करोड २१ लाख ७५ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ५२ करोड ६६ लाख २१ हजार रुपैयाँ (११२.०७ प्रतिशत) संकलन गरेको थियो । आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि कात्तिकसम्म १ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा १ अर्ब ७३ करोड रुपैयाँ ९१२३ प्रतिशत० राजस्व संकलन भएको थियो ।

आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत तथा सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले बजारमा आर्थिक गतिविधि घट्नु, आर्थिक मन्दी हुनु र यहाँ रहेका उद्योगहरु अन्यत्र सर्नुलगायतका कारणले राजस्व संकलन दरमा गिरावट आएको जानकारी दिए । उनले यहाँ रहेको उद्योग अन्यत्र सरेकाले अन्तःशुल्क असुली अत्यन्त न्यून भएको बताए । उनले अन्तःशुल्क असुलीको लक्ष्य पुनरावलोकन नहुँदा पनि राजस्व संकलन दर घटेको बताए ।

चालू वर्ष ४१ करोड ४३ लाख ९४ हजार अन्तःशुल्क असुल गर्ने लक्ष्य निर्धारण भए पनि ६ करोड २८ लाख ७ हजार रुपैयाँ ९१५।१६ प्रतिशत० मात्रै असुल भएको छ । गत वर्ष ६७ करोड ५७ लाख ८० हजार अन्तःशुल्क असुल गर्ने लक्ष्य राखेकोमा ८० करोड ३२ लाख ४३ हजार रुपैयाँ (११८.८६ प्रतिशत) असुल भएको थियो । २०७७÷२०७८ को यही अवधिमा ५९ करोड ६० लाख ४ हजार अन्त शुल्क असुल गर्ने लक्ष्य राखेकोमा ७२ करोड ६६ लाख ७६ हजार (१२१.९० प्रतिशत) असुल भएको थियो ।

स्वास्थ्य सेवा कर असुलीमा पनि झण्डै सतप्रतिशत गिरावट आएको छ । यसवर्ष सो कर १ करोड ८३ लाख ३८ हजार संकलन गर्ने लक्ष्य रहेकोमा ४ लाख ४० हजार रुपैयाँ (२.४० प्रतिशत) मात्रै असुल भएको छ । गतवर्ष ४९८.३८ प्रतिशत र २०७७/२०७८ मा २१७.२ प्रतिशत असुल भएको थियो ।

त्यस्तै, साउनदेखि कात्तिकसम्म ३५ करोड २१ लाख ८४ लाख मूल्य अभिवृद्धि कर असुल गर्ने लक्ष्य रहेकोमा २३ करोड ८२ लाख ३७ हजार रुपैयाँ (६७.६५ प्रतिशत) मात्रै संकलन भएको छ । घर बहाल कर र व्याज कर असुली भने सुधार हुँदै गएको देखिएको छ । पहिलो चौमासिकमा २०७७/२०७८ मा ४५.११, २०७८/२०७९ मा ६७.२४ र २०७९/२०८० मा ७२.३९ प्रतिशत घर बहाल कर असुल भएको छ ।

सो कर यसवर्ष ९६ लाख ७७ हजार असुल गर्ने लक्ष्य रहेपनि ७० लाख ५ हजार, गतवर्ष एक करोड २६ लाख ६३ हजार असुल गर्ने लक्ष्य रहेकोमा एक करोड २६ लाख ६३ हजार र २०७७/२०७८ मा ५ करोड ४७ लाख ९८ हजार असुल गर्ने लक्ष्य रहेकोमा दुई करोड ४७ लाख १९ हजार रुपैयाँ असुल भएको थियो ।

घर बहाल कर उठाउने जिम्मेवारी स्थानीय तहमा सरेको भएपनि बक्यौता रहेको घर बहाल कर आन्तरिक राजश्व कार्यालयले असुल गर्दै आएको छ । राजस्व संकलनमा गिरावट हुँदै गए अर्थतन्त्रमा ठूलो असर पर्ने अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा। राजेन्द्रवीर चन्दले आर्थिक क्रियाकलाप नभएकाले राजस्व संलकनमा ह्रास आएको बताउँदै व्यापार व्यवसाय घटेको, उद्योग व्यापारमा बैंकको लगानी घटेको, उद्योग, पर्यटन र घरजग्गा कारोबारमा मन्दी रहेको तथा निर्वाचन केन्द्रित सरकारी बजेटलगायतका कारण राजस्वमा असर परेको बताए ।

  • राजस्व संकलन
शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.