• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

जाडोमा गाजर खानुका पाँच फाइदा

  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित

एजेन्सी- जाडोमा गाजरको सेवन शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । जाडो मौसम शुरु भएसँगै बजारमा गाजर पनि प्रसस्त मात्रामा पाइन थाल्छ । गाजरमा प्रचुर मात्रामा भिटामिन सी, फोलेट, आइरन, भिटामिन के तथा भिटामिन ए जस्ता तत्व पाइन्छ । जाडो मौसममा गाजर खाँदा शरीरमा इम्यूनिटी बलियो हुनुका साथै आँखा पनि लामो समय स्वस्थ रहन्छ ।

गाजरलाई सलाद, सुप, तरकारी तथा जुसका रुपमा सेवन गर्न सकिन्छ । गाजर खाँदा छालामा पनि राम्रो फाइदा पुग्छ । गाजरले शरीरको कमजोरी हटाउन मद्दत गर्दछ । आउनुहोस् जानौं गाजर खाँदाका अन्य फाइदाहरु केके छन् ।

आँखाको लागि फाइदाजनक

जाडो मौसममा गाजर आँखाको लागि एकदमै स्वस्थ्यबर्द्धक हुन्छ । यसमा पाइने बिटा क्यारोटिन नामक तत्वले आँखालाई स्वस्थ राख्न मद्दत गर्दछ । गाजरको दैनिक सेवनले आँखाको रोशनी बढाउन पनि सहयोग पुग्छ । यसमा पाइने बिटा क्यारोटिन भिटामिन ए कै अन्तरगत पर्दछ ।

इम्यूनिटी बलियो बनाउँछ

गाजरको नियमित सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ । जसले गर्दा अन्य चिसो तथा मौसमी रोग छिटो लाग्न सक्दैनन् । यसमा पाइने भिटामिन सी र ए ले इम्यूनिटी बलियो बनाउने काम गर्दछ ।

मोटोपन कम गर्न मद्दत गर्छ

गाजरको सेवनले मोटोपन कम गर्न मद्दत मिल्दछ । गाजरमा भिटामिनहरु जति हुन्छ त्यसको तुलनामा क्यालोरी एकदमै कम हुन्छ । जसले गर्दा गाजर खाँदा तपाईंको वजन बढ्दैन । गाजर खाँदा शरीरको मेटाबोलिज्ममा सुधार आउँछ । जसले शरीरको वजन कम गर्न मद्दत पुग्दछ ।

पाचनक्रिया हुन्छ बलियो

जाडोमा गाजरको सेवनले पाचनक्रिया बलियो हुन्छ । दिनहुँ गाजर खाने गरेमा अपच तथा एसिडीटीको समस्या कम हुँदै जान्छ । गाजर खाँदा पेटका अन्य समस्या पनि कम हुँदै जान्छन् । गाजरको रसमा कागती र थोरै मरिच मिलाएर खान सकिन्छ ।

छालाको लागि पनि फाइदाजनक

नियमित रुपमा गाजरको सेवन गरेमा छाला पनि लामो समय स्वस्थ रहन्छ । गाजरको सेवनले बढ्दै गरेको उमेर छाला तथा मुहारमा देखिने बुढोपन देखिँदैन । गाजरमा पाइने भिटामिन ए र सी छालालाई स्वस्थ राख्न एकदमै राम्रो मानिन्छ । जाडोमा गाजरको सेवन एकदमै स्वस्थकर मानिन्छ ।

 

  • गाजर
शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
डा.केसी पक्ष र सरकारबीच वार्ता हुँदै

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.