• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

सात वर्षमा पुलका दुई पिल्लर निर्माण

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

बाजुरा- बाजुराको बूढीगङ्गा नगरपालिकामा रहेको बेलामाण्डौ डेल्टा सडक खण्डको बार्जुगाड नदिमा निर्माणाधीन पुल सात वर्ष बितिसक्दा पनि दुई वटा पिलर मात्र तयार भएको छ । ठेकेदार र नियामक निकायको मिलेमतोमा ढिलासुस्ती हुँदा ४५ मिटर लम्बाइको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ ।

२०७२ सालमा अछामको साउँद एडभेन्चर जेभीले निर्माणको जिम्मा लिएको थियो । दुई करोड रुपियाँ लागतमा निर्माण हुने उक्त पुल २०७६ साल असारसम्ममा सम्पन्न हुनु पर्ने भए पनि तीन वर्ष ढिलाइ हुँदा समेत १० प्रतिशत समेत काम हुन सकेको छैन ।

खप्तड छेडेदह गाउँपालिका वडा नं ३ पुडावाउँलाका स्थानीय खडक खड्काले खप्तड छेडेदह ३ बूढीगङ्गा नगरपालिका ४ को बिचमा पर्ने बार्जुगाड नदिमा निर्माणाधीन पुलको काम सात वर्ष सम्म पनि सम्पन्न नभएपछि अहिले यहाँका स्थानीयले बर्खाको समयमा खोला तर्न निकै सास्ती खेप्दै आएको बताए । उनले, पुलको छेउमै मेरो पसल छ, अहिले सम्म पुल निर्माण भएको छैन । पुल निर्माण नहुँदा बर्खाको समय यहाँका बालबालिकाहरूलाई विद्यालयमा जान आउन निकै समस्या भएको उनको गुनासो छ ।

गत बर्खाको समयमा कयौँ बालबालिकाहरूले खोला तर्न नसकेपछि आफैले उनीहरूलाई विद्यालयमा जाने बेलामा पीट्यू लाएर खोला वारपार गर्ने गरेको खड्काले बताए । बाजुराको बेलामाण्डौ डेल्टा सडक खण्डको बार्जुगाड नदिमा ७ वर्ष देखि पक्की पुल निर्माणको काम अलपत्र परेको छ खड्काले भने ,‘पुल निर्माण गर्ने म्याद सकिन्छ , ठेकेदारले फेरि म्याद थप्दै जान्छन् हाम्रो समस्या भने जसो पहिला थियो अहिले पनि उसै छ ।’

स्थानीय खडक खड्काका अनुसार ठेकेदारले बदमासी गर्छ तर्र सडक पूर्वाधार विकास कार्यालयले समेत ठेकेदारसँग मिलेमतो गरी आर्थिक प्रलोभनमा परी नियमनमा कडाइ गर्दैन । यता पुल निर्माणको जिम्मा लिएका साउँद एडभेन्चर जेभीका प्रोपराइटर ईश्वर साउँदले, पहिला ले आउट गरेको ठाउँमा पहिरोले जमिन बगाएपछि अर्को ठाउँको स्वास्लटेष्ट गर्दा समय लागेपछि पुल निर्माणको काम ढिलाइ भएको बताए ।

पूर्वाधार विकास कार्यालय साँफेबगरका कार्यालय प्रमुख रुद्ध बहादुर बोगटीले पुल निर्माणको काम कार्य सडक पूर्वाधार विकास कार्यालय साँफेले लिएको बताए । उनले, पुल निर्माणको जिम्मा लिएको ठेकेदारको लापरबाहीका कारण काम हुन नसकेपछि फेरि अहिले एक वर्षको म्याद थप गरिएको छ, त्यो म्यादसम्म पनि काम गर्न नसकेपछि आवश्यक अनुसार अर्को विकल्प खोजिने बताए ।

  • पिल्लर निर्माण
आइतबार, पुष १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

समाचार

सबै

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.