• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

रोग प्रतिरोधी क्षमता बढाउने ५ खानेकुरा

  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित

काठमाडौं- अझै जाडो पूर्ण रुपमा गइसकेको छैन। दिउँसो चर्को घाम र साँझ बिहान चिसो हुने मौसम स्वास्थ्यका लागि झनै हानिकारक छ। यस्तोमा आफ्नो शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनुभयो भने तपाईं मौसमी विमारीहरुबाट बच्न सक्नुहुन्छ।

तपाईं आफ्नो घरमै खानपानमा ध्यान दिएर शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्नुहुन्छ। जसका लागि तपाईं दिनहुँ आफ्नो खानपानमा निम्न पाँच खानेकुराहरु सामेल गर्नुपर्ने हुन्छ।

खजुर

खजुर स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। यसमा भरपूर मात्रामा आइरन, क्याल्सियम, पोटाशियम, कार्बोहाइडे«ट तथा भिटामिन बी आदि पाइन्छ। नियमित रुपमा खजुरको सेवन गर्नाले शरीरमा हेमोग्लोबिनको कमी हुँदैन। साथै यसले मांशपेशीहरु पनि बलियो बनाउँछ। शरीरलाई तातो बनाइरहन मद्दत गर्छ।

अन्जीर

अन्जीर जसलाई अंग्रेजीमा फिग पनि भनिन्छ। यो पनि शरीरका लागि एकदमै फाइदाजनक हुन्छ। अन्जीरमा भरपूर मात्रामा फाइबर हुन्छ जसले पेटलाई स्वस्थ राख्न मद्दत गर्छ। यसलाई नियमित सेवन गर्नाले कब्जीयतबाट पनि छुट्कारा पाइन्छ। यसमा फाइबरका साथसाथै प्रोटिन र भिटामिन सी पनि पाइन्छ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।

नट्स

नट्स पनि शरीरका लागि एकदमै फाइदाजनक हुन्छ। खासगरी जाडो समयमा नट्सको सेवन गर्दा शरीरलाई तातो बनाइराख्छ र चिसोबाट जोगाउँछ। नट्समा तपाईं बदाम, काजु, किसमिस, पिस्ता आदि सेवन गर्न सक्नुहुन्छ। यी फल सेवन गर्दा कोलेस्ट्रोल पनि कम हुन्छ। जसले गर्दा मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ।

तील

तील शरीरका लागि एकदमै स्वस्थकर छ। तील प्रायः हरेक घरमा जहिले पनि प्रयोग भइरहेकै हुन्छ। यो विभिन्न परिकारमा मिसाएर वा लड्डु बनाएर खान सकिन्छ। तीलमा भरपूर मात्रामा क्याल्सियम, प्रोटिन तथा आइरन पाइन्छ। यो सेवन गर्दा शरीरमा हेमोग्लोविनको लेवल सन्तुलनमा रहन्छ। साथै यसले शरीरमा ऊर्जा दिने काम पनि गर्छ।

गुड

गुड वा शखर पनि शरीरका लागि एदकमै फाइदाजनक हुन्छ। विशेषगरी चिसोमा यसले शरीरलाई गर्मी प्रदान गर्छ। साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। गुडले शरीरमा भएको रगतको कमीलाई पनि पूर्ति गर्छ। यदी नियमित रुपमा सही मात्रामा गुडको सेवन गर्नुभयो भने शरीरमा हुने कमजोरी हट्दै जान्छ।

यी सबै चीजहरु स्वास्थ्यका लागि एकदमै फाइदाजनक छन्। तर यदी तपाईंलाई यी मध्ये कुनै पनि खान नमिल्ने अवस्था वा एलर्जी जस्तो केही समस्या छ भने डाक्टरसँग सल्लाह लिएर सेवन गर्न सक्नुहुन्छ।

ओन्लीमाईहेल्थबाट

 

  • ५ खानेकुरा
शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
डा.केसी पक्ष र सरकारबीच वार्ता हुँदै

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.