• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मौसम परिवर्तन हुँदा पनि हुन्छ डिप्रेसन, कसरी जोगिने ?

  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित

एजेन्सी- सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) डिप्रेसनको एउटा प्रकार हो, जुन मौसम परिवर्तनसँग सम्बन्धित छ । यो डिप्रेसन हरेक वर्ष एउटै समयमा सुरु भएर त्यही समयमा निको हुने गर्छ । अर्थात् कुनै व्यक्तिमा सेप्टेम्बरमा डिप्रेसनको लक्षण देखिएमा अर्को वर्ष पनि सेप्टेम्बरमै फेरि डिप्रेसन देखिने गर्छ ।

सामान्यतया गर्मी मौसमको सुरुवात वा अन्त्यतिर सिजनल अफेक्टिभ डिसअर्डरसम्बन्धी समस्या देखिने गर्छ । एसएडीलाई सामान्य भाषामा विन्टर डिप्रेसन पनि भनिन्छ । अमेरिकन साइक्याट्रिक एसोसिएसनका अनुसार यो दिमागमा हुने एक किसिमको असन्तुलन हो, जुन सूर्यको किरणको अभावका कारण उत्पन्न हुन्छ ।

सूर्यको प्रकाश कम पर्दा वा घामबाट वञ्चित हुँदा यसले मानिसको दिमागमा हुने सेरोटोनिनलाई असर गर्छ । यो एक किसिमको न्युरोट्रान्समिटर हो जसले मुडलाई परिवर्तन गर्ने गर्छ । मुडमा असामान्य रूपमा हुने परिवर्तनका कारण डिप्रेसन हुने गर्छ ।

सामान्यतया घामको किरण कम पुग्ने स्थानमा बसोवास गर्नेहरूमा सिजनल अफेक्टिभ डिसअर्डरको जोखिम बढी हुने गरेको पाइन्छ । नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार अन्य डिप्रेसनका समस्या भएमा वा बायोपोलार समस्या भएका व्यक्ति एसएडीबाट बढी प्रभावित हुन्छन् ।

सिजनल अफेक्टिभ डिसअर्डर कसरी कम गर्ने ?

असामान्य परिस्थितिका कारण अधिकांशले कुनै न कुनै मानसिक समस्या भोगिरहेका छन् । खासगरी अत्यधिक तनाव लिने व्यक्ति अझै बढी जोखिममा छन् । अन्य डिप्रेसनको समस्या भएका व्यक्ति त झनै यसबाट पीडित बनिरहेका छन् । सामान्यतया मुडमा आउने परिवर्तनहरू सजिलै नियन्त्रण गर्न सकिँदैन ।

मानसिक रूपमा स्वस्थ रहनका लागि नियमित व्यायाम गर्ने, स्वस्थ खानपान, पर्याप्त निद्रा, दिमागलाई व्यस्त राख्ने, दिनमा कम्तीमा ४० मिनेट जति घाममा बस्ने गर्नुपर्छ ।

सिजनल अफेक्टिभ डिसअर्डर पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन, तर विभिन्न उपचारको माध्यमबाट नियन्त्रणमा राख्न भने सकिन्छ । सिजनल अफेक्टिभ डिसअर्डरका लागि भिटामिन डी सप्लिमेन्ट, थेरापी, औषधि आवश्यक हुन्छन् । गम्भीर लक्षण देखिएमा चिकित्सकको परामर्श आवश्यक पर्छ ।

 

  • डिप्रेसन
आइतबार, माघ १५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित
सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.