• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

आर्थिक मन्दीको कारण देखाउँदै शिवशिखर सहकारीको धनगढी कार्यालय बन्द, पैसा डुब्ने चिन्तामा बचतकर्ता

  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित

धनगढी- ‘खाता खोलेको पाँच वर्ष भयो । ५ लाख जति बचत होला । सबैले सहकारी संस्था बन्द भयो भनेपछि पैसा निकाल्न आएकी हुँ,’ मंगलबार धनगढीको शिवशिखर सहकारीको कार्यालय परिसरमा पुगेकी धनगढी ८ की केशरी रानाले भनिन्, ‘तर यहाँ सहकारी बन्द रहेछ । पैसा डुब्ने चिन्ताले सताएको छ ।’
कैलालीको धनगढीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था अहिले बन्द भएपछि सहकारीमा बचतकर्ताको भिड लागेको छ । केशरी पनि अरु बचतकर्ता जस्तै आफ्नो पैसा डुब्ने चिन्तामा पुगेकी हुन् । नखाई नलाई राखेको पैसा सहकारीले डुबताउँछकी भन्ने चिन्तामा उनी छिन । केही दिनबाट सहकारी बन्द भएको सुनेपछि बचतकर्ताहरु सहकारीको कार्यालयमा पुगेका हुन् ।
धनगढी उपमहानगरपालिका ३ चटकपुरका तीर्थप्रसाद श्रेष्ठ पैसा लिन आउँदा सहकारी बन्द देखेपछि आफ्नो पैसा डुब्ने पीरमा छन् । एक वर्षबाट पैसा जम्मा गर्दै आएका उनी सहकारी नै बन्द भएपछि पैसा डुब्ने चिन्तामा छन् । ‘मुद्दतीको ११ लाख छ अब सहकारीमा विश्वास छैन,’ उनले भने, ‘अब जसरी पनि भएको पैसा झिक्न पायौ हुन्थ्यो भन्ने लागेको छ । सहकारीबाट लुटपाट भयो भन्ने खबर आएपछि हामी त्यहाँ पुगेका हौं ।’
धनगढी ५ का पारस बिशीले पनि विगत चार वर्षदेखि सहकारीमा पैसा जम्मा गर्दै आएका छन् । ‘विश्वास र भरोसामा मैले पैसा जम्मा गरेँं, साढे तीन लाख जति जम्मा होला,’ उनले भने, ‘यस्तो अवस्था आउला भन्ने सोचेकै थिएनौं, तर अब कार्यालय नै बन्द भएपछि कसरी विश्वास गर्ने ?’ सहकारीले विश्वास गर्ने केही आधार पनि नदेखाएको उनको भनाइ छ ।
कार्यालय बन्द गरेर सहकारीका म्यानेजरसहित कर्मचारी सम्पर्कविहीन भएपछि बचतकर्ताहरु चिन्तामा डुबेका छन् । अब पैसा कसरी उठाउने भनेर चौतर्फी गुहारीरहेका छन् उनीहरु ।
धनगढीकै सुरेश भट्टराई पनि पैसा आउन आशामा केही दिनदेखि सहकारी धाइरहेका थिए । तर अहिले सकारी बन्द भएको देखेपछि झस्किए । ‘म्यानेजरले एक करोड आउँदैत सबैको पैसा मिल्छ भनेपछि हामी हिजो पनि सहकारीमा आएका थियौं,’ उनले भने, ‘तर अहिले सहकारी बन्द छ, हिजोदेखि कुरेर बसेका छौं । सहकारी तीन देखि बन्द छ ।’
धनगढी उपमहानगरपालिका–१ धनगढीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता रकम डुब्ने चिन्ताले सहकारी धाइरहेका छन् । सहकारीमा बचतकर्तासहित शेयरधनी पनि धाइरहेका छन् ।

आइतबारदेखि बन्द भएको सहकारीले मंगलबार भने एक सूचना जारी गर्दै आर्थिक मन्दीले पूजी व्यवस्थापन हुन नसक्दा कार्यालय बन्द गर्नुपरेको जानकारी दिँदै ग्राहक तथा शेयर सस्दयह ञरुसंग माफी मागेको छ । ‘आर्थिक मन्दीकाबीच बचतकर्ता एकै पटक चल्ती खाता, मुद्दती रकम र शेयर रकम झिक्न आउँदा पुजी व्यवस्थापन हुन नसक्दा तथा बजार लगानी (कर्जा) असुली नभएका कारण धनगढी कार्यालय केही दिनका लागि बन्द गरिएको सम्पूर्णमा जानकारी गराउँदछौँ ।’ सूचनामा उल्लेख छ ।
अर्को सूचना नआएसम्म तथा पुजी व्यवस्थापन नभएसम्म कार्यालय बन्द हुने जानकारी गराइएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रदेश प्रमुख हेमराज जोशीले सूचना निकालेका हुन् ।

No description available.

  • आर्थिक मन्दी
  • सहकारी बन्द
मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.