• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ताल पुरिँदै

  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको प्राकृतिक ताल पुरिँदै जाँदा वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस हुने देखिएको छ। गर्मी याममा पानीको सतह घट्नुका साथै जलवायु परिर्वतनका कारण पानी सक्ने थालेसँगै ताल पुरिने जोखिम बढ्दै गइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकृत मनोज ऐरले यहाँभित्र रहेका रानी ताल, सिकारी ताललगायतका ठूला प्राकृतिक ताल जलकुम्भी, घाँसलगायतले पुरिनुका साथै सुक्ने क्रममा रहेको बताए। ‘यहाँ रानी ताल, सिकारी ताल, बाबा ताल, कालीकिच ताल, तारा ताल, सालर्गौडीलगायतका प्राकृति जलवायु परिर्वतनका कारणले पनि हरेक वर्ष सुक्दै गइरहेका छन्’, उनले भने, ‘यहाँ ४० वटा भन्दा बढी कृतिम ताल पनि वन्यजन्तुको पानीको प्यास मेटाउन निर्माण गरिएका छन्।’

उनले करिब पाँच वर्षअघि प्राकृतिक तालभन्दा टाढा र पानीको स्रोत नभएका स्थानमा वन्यजन्तुको सहजताका लागि कृत्रिम ताल निर्माण गरिएको जानकारी दिए। ‘बाबा ताललगायत अन्य बनाइका ताल सोलार ट्युववेलबाट पानी भर्ने काम हुँदै आएको छ’, ऐरले भने, ‘कालीकिच तालमा महाकाली सिँचाइको नहरबाट पनि पानी भर्ने काम भएकाले वन्यजन्तुलाई सहजता भएको छ।’

त्यसैगरी निकुञ्जभित्र रहेका नालाले पनि वन्यजन्तुलाई सहजता थपिए पनि गर्मीका पानी सक्ने भएकाले चुनौती छ। ‘तालमा पानीको सतह व्यवस्थापन गर्न चुनौती छ’, उनले भने, ‘ठूला ताल सुक्दै गए भने वन्यजन्तुलाई समस्या हुनसक्छ।’ शुक्लाफाँटामा पाँच वर्षअघि वन्यजन्तुका लागि पानी पोखरी निर्माण कार्यक्रमअन्तर्गत कृतिम ताल निर्माण भएका थिए।

‘वन्यजन्तुका साथै वनस्पतिका लागि पनि पानी आवश्यक पर्छ’, उनले भने, ‘वन्यजन्तुका लागि पानीको प्यास मेटाउनै समस्या नरहे पनि ताल सुक्दा पछि गएर समस्या हुन्छ की भन्ने चुनौती हो।’ विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न पाइने निकुञ्जमा गत वर्षको गणनाअनुसार दुई हजार तीन सय १२ बाह्रसिङ्गा रहेका छन् भने यहाँ ३६ वटा पाटे बाघ र १७ वटा गैँडासमेत निकुञ्जमा छन्। असङ्ख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थानसमेत भएकाले तालको संरक्षण आवश्यक रहेको निकुञ्जको भनाइ छ।

  • शुक्लाफाँटा
बुधबार, माघ २५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.