• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

किन घुँडा टेकेर नै राखिन्छ प्रेम प्रस्ताव ?

  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित

काठमाडौं– हिजो मंगलबार अर्थात फेब्रुअरी ७ का दिनदेखि भ्यालेन्टाइन्स वीक प्रारम्भ भएको छ । भ्यालेन्टाइन्स वीकमा अहिले प्रेम–जोडिहरु आफ्नो प्रेम व्यक्त गर्न व्यस्त छन् । मंगलबार रोज डेबाट प्रारम्भ भएको भ्यालेन्टाइन्स वीकको आज दोस्रो दिन अर्थात प्रपोज डेको रुपमा मनाइँदैछ ।

आफूलाई मनपर्ने मानिसलाई घुँडा टेकेर प्रेम प्रस्ताव राख्ने गरिन्छ । यद्यपि, किन घुँडा टेकेरै प्रेमीहरुले आफ्ना प्रेमिकालाई प्रेम प्रस्ताव राख्छन् भन्ने कुरा तपाईँ थाहा छ ?

प्राचिनकालदेखि नै नै घुँडा टेकेर प्रेम प्रस्ताव राखिन्छ । घुँडा टेकेर प्रस्ताव राख्नु नाइटहुडको समय अर्थात मध्यकालदेखि नै चलिआएको एउटा परम्परा हो । उक्त समयमा विवाह र धर्म एक–अर्कासंग अति नै सम्बन्धित हुन्थ्यो ।

यही कारणले गर्दा जसरी सिपाहीले आफ्नो भगवानको अगाडि सम्मान, इमान्दारी देखाउनका लागि घुँडा टेक्थे, ठिक त्यसरी नै पुरुषले महिलालाई घुँडा टेकेर विवाहको प्रस्ताव राख्नु पर्दथ्यो ।

घुँडा टेकेर प्रस्ताव राख्नुको अर्थ

घुँडा टेकेर प्रस्ताव राख्नुको अर्थ प्रार्थना, समर्पण, आदर र सम्मानसंग जोडिएको कुरा हो । यदि कुनै व्यक्ति तपाईँको अगाडि घुँडा टेकेर प्रस्ताव गर्छ भने यसले केवल प्रेममात्र नभएर तपाईँको महत्व पनि दर्शाउँछ ।

संस्कृतिसंगै परिवर्तन हुन्छ प्रस्ताव राख्ने तरिका

पार्टनरलाई प्रस्ताव राख्ने तरिका हरेक ठाउँमा भिन्दा–भिन्दै हुन सक्छ । जस्तै युनाइटेड अरब इमिरेट्स ९युएई० मा महिलालाई प्रस्ताव राख्नु अगाडि पुरुषले आफ्नी आमासंग कुरा गर्नु पर्ने हुन्छ । त्यस्तै, आयरल्याण्डमा प्रस्ताव राख्नका लागि विशेष प्रकारको औँठी लगाइदिने चलन रहेको छ ।

प्रस्ताव गर्दा ध्यान दिनु पर्ने कुरा

सहि शब्दको चयन तथा भावना कसैलाई प्रेम प्रस्ताव राख्दा सबैभन्दा आवश्यक पर्ने कुरा हो । कतिपय मानिसले लाखौँ खर्च गरेर पार्टनरलाई महंगा ठाउँमा लगेर प्रस्ताव गर्छन् भने कोहि आफ्नो कोठामै संगै बिताएका सम्झनाहरुलाई सजाएर आफ्नो मनको कुरा पार्टनरसंग भन्न मन पराउँछन् ।

  • प्रेम प्रस्ताव
बुधबार, माघ २५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सञ्चारकर्मी पवन भण्डारीको डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
धनगढी घर भएका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा
धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने
कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ हुँदै
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारको प्रस्तुति रहने
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारहरु आउँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.