काठमाडौँ- सुनको मूल्य आज २ सय रुपैयाँ प्रतितोला सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३ हजार ८ सय र तेजाबी सुन १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














