• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीका मानव एम्बुलेन्सः जसले कोरोना महामारीमा सीमामै पुगेर नागरिकलाई सेवा दिए

  •   शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

धनगढी– विश्व कोरोना महामारीले आक्रान्त थियो । भारत संगका सिमा नाका बन्द थिए । देश लकडाउनले ठप्प थियो । बन्दाबन्दीका कारण जागिर गुमाएका नेपालीहरु हुलकाहुल गौरीफन्टा नाकाबाट ओईरीरहेका थिए । यस्तो त्रासदीका बिच सिमा अलपत्र नागरिको सेवाका लागि खटिएका हुन्थे धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड ।

नगर प्रमुख वड मध्यरातमा भए पनि अलपत्र परेका नेपालीहरुलाई उद्धारमा खटिन्थे । खानापानीको ब्यबस्था पन गर्थे । नगरका स्वाथ्यकर्मीहरुबाट नै कोरोना चेक गर्न लगाउथे ।

संक्रमितभएमा धनगढी उपमहानगरपालिकाको आईसोलेशनमा राख्थे भने अन्यलाई होल्डीङ सेन्टरमा राखेर गन्तब्य सम्म पु¥याउथे । पहिलो र दोश्रो चरणमा फैलिएको कोरोना लकडाउनको अवधीमा धनगढी उपमहानगरपालिकाकानगर प्रमुख नृपबहादुर वडले यसरी नै गौडा ९नाका० मै ढुकेर दिनरात नभनेर सेवा दिएका थिए । नगरवासीलाई पर्ने अप्ठेरोमा सेवा र सहयोगका लागि खटिने भएकाले पनि उनलाई धनगढीमा मानव एम्बुलेन्स भनेर चिनिन्छ ।

कोरोना संक्रमण फैलिएको अवधीमा धनगढी उपमहानगरपालिका भित्रका मानिसहरुलाई मात्रैको उद्धार नगरेर त्रिनगर भन्सार नाकामा अलपत्र परेका देशभरीका ब्यक्तिहरुलाई नगरप्रमुख वडको नेतृत्वमा गन्तब्य सम्म पु¥याउने काम गरेका थिए ।

राजनिति भनेको नै समाज सेवाहो भन्ने मैले बुझेको छ, धनगढी उपमहानगरपालिकामा पुनःनगर प्रमुखको उम्मेदवार रहेका नृपबहादुर वडले भने, ‘ सजिलोमा सबैले काम गर्दछन् अप्ठेरोमा सेवागर्नुपर्छ भनेर जोखिमका बिच सेवा गरेकाहौं ।’ उपमहानगरपालिकाले कोरोनामा अवधीमा ४७ वटा होल्डीङ सेन्टर २ वटा आईसोलेशन संचालन गरेको वडले बताए ।

हामीले महिलाकालागि छुट्टै आईसोलेशन संचालन गरेकाथिए वडले भने, जो देशमै नमुनाकाम थियो ।’ धनगढी उपमहानगरपालिकाले कोरोना अवधीमा गर्भवती र सुत्केरीकाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गरेको थियो । त्यसैगरी त्यस अवधीमा औषधी र खाद्य सामग्री समेत राहतको रुपमा वितरण गरेको वडले बताए ।

निरन्तर निशुल्क स्वाब परीक्षणः
कोरोना संक्रमणको अवधीमा नृपबहादुर वड नेतृत्वले टिमले निशुल्क कोरोनाको स्वाव संकलन र परीक्षणको ब्यबस्था गरेको थियो । अहिले पनि धनगढी उपमहानगरपालिका अगाडी निशुल्क स्वाव संकलनहुने गरेको छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार उपमहानगरपालिकाले वडामै पुगेर घुम्ती स्वाव संकलन गरेको थियो ।
त्यसैगरी होम क्वारेटाईन र आईसोलेशनमा रहेका संक्रमितहरुलाई घरमै पुगेर सेवादिईएको नृपबहादुर वडले बताए । कोरोना संक्रमणको समयमा धनगढी उपमहानगरपालिकाको टिमले निकै ठूलो मानवीयताको काम गरेको थियो वडले भने, ‘मेरो अनुहार देखेर पनि धनगढीका मतदाताले आर्शिवाददिने छन् ।

नगरवासीलाई बचाउन अक्सीजन प्लान्ट जडान
अक्सीजन अभावका कारण कोरोना संक्रमितहरुलाई बचाउनगाहे भएपछि नगरप्रमुख नृपबहादुर वडले आफ्नै अक्सीजन प्लान्ट निर्माणका लागिअभियान नै संचालन गरेकाथिए । अहिले धनगढी उपमहानगरपालिका वडा नं ७ बेलीशहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमाअक्सीजन प्लान्ट जडान भैसकेको छ ।अक्सीजन प्लान्ट जडान भएपछि धनगढीमा अक्सीजन आपूर्तिमा सजिलो हुने भएको छ ।नगर प्रमुखका उम्मेदवार वडले अक्सीजन प्लान्ट जडान अभियानमा सहयोग गर्ने सबैप्रति आफु सधै आभारी रहेको बताए ।

  • धनगढीका मानव
शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.