• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

रजत जयन्तीको उपलक्ष्यमा एसपीएद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

धनगढी – रजत जयन्ती (२५औं वार्षिकोत्सवक) को उपलक्ष्यमा एसपीए कलेजले धनगढीमा रहेको मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बिहीबार मानव सेवा आश्रमको धनगढीस्थित प्रदेश कार्यालयमा गई कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले उक्त रकम आश्रितहरुको उपस्थितिमा आश्रमका प्रदेश आदर्श ढकाललाई हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्दै शाहीले रजत जयन्तीमा भड्किलो कार्यक्रम गर्नुभन्दा मानव सेवाका लागि खर्च गर्नु उपर्युक्त हुने भएकाले उक्त सहयोग गरेको बताए । उहाँले अन्य संस्थाले पनि आफ्ना कार्यक्रमहरुको बजेट कटौती गरेर मानव सेवामा खर्च गर्ने ट्रेन्ड बसाल्नुपर्ने सुझाव दिए ।

‘सबैभन्दा ठूलो धर्म भनेकै सेवा हो । त्यो भन्दा ठूलो अरु कुनै हुन सक्दैन,’ शाहीले भने, ‘रजत जयन्तीको अवसरमा हामीले गरेको सहयोगले समारोहहरु धेरै भड्किलो बनाउँनुभन्दा मानविय सेवामा खर्च गर्नपर्छ भन्ने सन्देश दिन खोजेका छौं ।’

मानव सेवा आश्रमको धनगढी कार्यालयमा ५२ जना असहायहरु आश्रित छन् । जसको लालन पालन तथा खानाको व्यवस्था आश्रमले गर्दै आएको छ । ती आश्रितहरुको खाना, बस्न र लालनपालन तथा उपचारमा सहयोग पुगोस भन्ने हेतुले एसपीएले उक्त सहयोग गरेको हो ।

साथै प्रबन्ध निर्देशक शाहीले आश्रमको भवन निर्माणमा एउटा कोठा निर्माणको प्रायोजन समेत एसपीएले गर्ने प्रतिबद्धता जनाए ।

सहयोग हस्तान्तरणपछि क्याम्पस प्रमुख योगराज गौतमले मानवीय सेवामा जोडिदा एसपीए परिवारमा खुशीयाली छाएको बताए ।

‘यसले हामीलाई खुशीयाली प्रदान गरेको छ,’ गौतमले भने, ‘निस्वार्थ प्रेमिल भावले सानो सहयोग गर्दा ठूलो सहयोग बन्छ । सामाजिक उत्तर दायित्व अन्तर्गत समाजका विभिन्न अंगसँग जोडिन पाउँदा एसपीए परिवार अन्तत्यै खुशी भएको छ । आश्रममा रहेका सम्पूर्णको सुस्वास्थ दीर्घायूको कामना गर्दछौं र सेवा गर्ने अवसर दिएकोमा आश्रम प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

आश्रमका संयोजक ढकालले सुदूरको शैक्षिक नेतृत्व हाकिँरहेको एसपीए कलेजले मानविय सेवामा देखाएको अग्रसरताप्रति सम्मान व्यक्त गरे । उहाँले एसपीएको यस कदले अन्य संस्थाहरुलाई पनि मानवसेवामा लाग्न उत्प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गरे ।

उक्त अवसरमा एसपीएका कार्यक्रम निर्देशकहरु मनोज भट्ट (बीबीएस), डिल्लीराज भण्डारी(बीएचएम), पुष्पराज ओझा(एमबीएस), उषा साहु (प्लस टू) प्रकाश बलायर(प्रशासकीय प्रमुख)ले आश्रितहरुलाई खाजा खुवाउँनुभएको थियो । एसपीएले शुक्रबार एक समारोहकाबीच आफ्नो २५औं वार्षिकोत्सव मनाउँदैछ ।

  • आर्थिक सहयोग
बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.