• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १९ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

अक्षय कुमारले ३ मिनेटमा १८४ सेल्फी खिचेर राखे विश्व किर्तिमानी

  •   शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले बुधबार (फेब्रुअरी २३) मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनको क्रममा एक कार्यक्रममा तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वल्र्ड रेकर्ड तोडेका छन् ।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा केही तस्विर र भिडियो शेयर गरेका छन् । यसका साथै उनले फ्यानहरुप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् । कार्यक्रममा अक्षय सुन्तला जम्प सूटमा देखिएका थिए । यस क्रममा उनले स्टेजमा १८४ सेल्फी खिचे । यो सेयर गर्दै अक्षयले क्याप्सनमा लेखेका छन्,‘मैले आजसम्म जे पनि हासिल गरेको छु र जीवनमा जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो । मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा सबैभन्दा धेरै सेल्फी खिच्ने गिनिज वल्र्ड रेकर्ड तोडेका छौं। तपाईं सबैलाई धन्यवाद। यो धेरै विशेष थियो र म यसलाई सधैं सम्झनेछु। अब सेल्फी सेल्फी हुनेछ। शुक्रबार थिएटरमा सबै भेटौंला।’

अक्षयको यो पोष्ट हेरेपछि फ्यानदेखि सेलिब्रेटीसम्मले उनलाई बधाई दिइरहेका छन् । कमेन्ट गर्दै अर्जुन बिजलानीले लेखेका छन्, ’गुड वन सर।’ अक्षयका एक फ्यानले लेखेका छन्, ’खुलादी कुमारलाई धेरै धेरै बधाई छ।।तपाईको यो रेकर्ड देखेर खुसी लाग्यो।’ यसै क्रममा केहीले अक्षयले फिल्म ‘लक्ष्मी’ को प्रमोशनका क्रममा लगाएको लुगा लगाएको देखेका छन् । अक्षयको अगाडि यो रेकर्ड ड्वेन जोनसनले २०१५ मा बनाएका थिए । उनले तीन मिनेटमा १०५ सेल्फी खिचेका थिए ।

अक्षयको फिल्म ‘सेल्फी’को कुरा गर्दा उनीसँगै इमरान हाश्मी र नुसरत भरुचा पनि छन् । फिल्म २४ फेब्रुअरीमा हलमा रिलिज हुनेछ । यसलाई राज मेहताले निर्देशन गरेका हुन् । यो फिल्म मलयालम फिल्म ’ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो। यस फिल्ममा इमरान प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । जहाँ अक्षय सुपरस्टार विजयको भूमिकामा देखिएका छन् ।

  • अक्षय कुमार
शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सञ्चारकर्मी पवन भण्डारीको डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
धनगढी घर भएका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा
धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने
कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ हुँदै
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारको प्रस्तुति रहने
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारहरु आउँदै

समाचार

सबै

कस्तो रहनेछ आजको मौसम ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

कस्तो रहनेछ आजको मौसम ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १९ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.