• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

लगातार व्यायाम गर्दा पनि तौल बढिरहनुको कारण

  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

एजेन्सी । लगातार शारीरिक व्यायाम गर्नुहुन्छ र पनि तपाईंको तौल बढिरहेको छ भने त चिन्ता लाग्छ नै । तर यसमा चिन्ता लिनुको सट्टा यस्तो किन भइरहेको छ भनेर जान्ने कोसिस गर्नुभयो भने फाइदा हुन्छ ।

शारीरिक व्यायाम गरेर पसिना बगाउँदा शरीरको केही क्यालोरी त घट्छ । तर पनि तपाईंको तौल घटिरहेको छैन भने आज हामी त्यसको पछाडिको कारण बताउने छौं ।

मसल्स बढ्नु

जब तपाईं व्यायाम गर्न सुरु गर्नुहुन्छ तब मसल्स बढ्ने सम्भावना धेरै हुन्छ । तपाईं कति मसल्स बढाउनुहुन्छ त्यो भने तपाईंको व्यायाम र खानपानमा भर पर्छ ।

जब तपाईं स्ट्रेन्थट्रेनिंङ व्यायाम गर्नुहुन्छ र पर्याप्त मात्रामा प्रोटिनको सेवन गर्नुहुन्छ भने अवश्य तपाईंको मसल्स बढ्न थाल्छ । तपाईंको शरीरमा बोसो कम भइरहेको हुन्छ र मसल्स बढिरहेको हुन्छ । यो एकदमै सकारात्मक संकेत हो ।

सप्लीमेन्टको सेवन गर्नु

यदि तपाईं व्यायाम गरिरहँदा पनि तौल बढिरहेको पाउनुहुन्छ भने हुन सक्छ तपाईंले व्यायामपछिको खानामा सप्लीमेन्टको सेवन गरिरहेको हुनुपर्छ । जसकारण केही मात्रामा तौल बढ्ने सम्भावना हुन्छ ।

कसरतपछि लिइने सप्लीमेन्टमा कार्बोहाइड्रेट हुन्छ । काब्र्सले मसल्सको ग्लाइकोजनसँग पानीलाई रिस्टोर गर्ने काम गर्छ । यो एउटा सामान्य तथा स्वस्थकर प्रक्रिया हो ।

त्यसैले यसमा डराउनुपर्ने आवश्यकता छैन । तर कुनै पनि सप्लीमेन्ट डाक्टरको सल्लाहबिना लिनु हुँदैन ।

खाना धेरै खानु

यो एउटा साधारण गल्ती हो जो धेरैले गर्दछन् । कतिपय व्यक्ति व्यायाम तथा कसरत त गर्छन् तर खाना पनि झन् धेरै खान्छन् ।

हामीलाई लाग्छ कसरत गरेर क्यालोरी बर्न गरेका छौं, अलिकति धेरै खाँदा केही फरक पर्दैन । तर यही सोंच नै तौल बढ्ने एउटा मुख्य कारण हुन्छ ।

त्यसैले कसरतसँगै खानामा पनि अनुशासन ल्याउन एकदमै आवश्यक हुन्छ । तपाईंले जति धेरै मेहनत गरेर क्यालोरी बर्न गर्नुभएको हुन्छ त्यो भन्दा छिटो दोब्बर क्यालोरी लिइरहनु भएको हुन्छ ।

  • व्यायाम
शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्ता छन् लौकाको जुस खानुका फाइदा
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने
कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने
बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग
कलेजो बिग्रिँदा खानै हुन्न यी चिज

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.