• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

छाउपडी प्रथाको कथामा बनेको ‘लिलु’ उत्कृष्ट

  •   सोमबार, फागुन २९, २०७९ मा प्रकाशित

धनगढी- राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३) तर्फ ‘लिलु’ उत्कृष्ट भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको कुप्रथाका रूपमा रहेको छाउपडी प्रथा माथि बनेको देउडा गीत ‘लिलु’ उत्कृष्ट भएको हो । साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्रष्टा लक्ष्मीप्रसाद शर्मा र गौरव गिरीको शब्दमा रहेको ‘लिलु’ देउडा गीत सबैभन्दा बढी भोट प्राप्त गरेर उत्कृष्ट बनेको छ ।

नेपाली हुनमा गर्व गरौँ भाषा र संस्कृतिको जगेर्ना गरौँ” भन्ने मूल नाराका साथ ६ वर्ष देखि आयोजना हुँदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३) मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले लिलुका रचनाकार शर्मालाई सम्मान गरेका हुन् ।

नेपालमा बोलिने विभिन्न भाषाभाषिमा बनेका गीत सङ्गीत तथा भिडियोहरूका कलाकारहरूको बृहत् सहभागितामा आयोजना भएको अवार्ड कार्यक्रममा ४२ विधामा अवार्ड प्रदान गरिएको छ । ४२ विधामा प्रतिस्पर्धा रहेका कलाकार, स्रष्टा तथा सर्जकहरूलाई अनलाइन भोटिङ प्रक्रिया र निर्णायकहरूको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिएको हो ।

लिलु गीतमा सुदूर तथा मध्यपश्चिममा व्याप्त रहेको छाउपडीको विषयवस्तुलाई समेटिएको छ। महिनावारी भएपछि छाउगोठमा राख्नेदेखि उनीहरूले भोग्नुपरेका समस्या र त्यसबाट घट्ने अप्रिय घटनाहरूलाई भिडियोमार्फत देखाइएको छ। सुदूरपश्चिमका जिल्लामा अहिले पनि छाउपडी प्रथा देखिएकै कारण गीत–सङ्गीतबाट भए पनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले तयार भएको लिलु उत्कृष्ट भएकोमा एलपि शर्माले खुसी व्यक्त गरे ।

लिलुको हालसम्मको सफलताका लागि सवैमा आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि समाजको यथार्थता बिम्बित गर्ने अन्य कोसेलीहरू दर्शक तथा श्रोताहरूको माझ पस्किने उद्घोष गर्नुभएको छ । पहिलो प्रस्तुति उत्कृष्ट बनेकाले कला क्षेत्रमा लाग्नको लागि थप हौसला प्रदान गरेको बताए ।

निम अवार्ड कार्यक्रममा सहभागी साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले सामाजिक कुरीति विरुद्ध बनेको गीत उत्कृष्ट बन्न सफल भएकोमा रचनाकार एलपी शर्मालाई बधाई दिए । उनले गीत सङ्गीतका माध्यमबाट रचनाकारहरूको सामाजिक रूपान्तरणमा ठुलो भूमिका रहेको पनि धारणा व्यक्त गरे । गीतमा छाउपडी प्रथाविरुद्धको सन्देश राम्रोसँग प्रवाह भएको छ । यो गीतले समाज परिवर्तनमा भूमिका खेलेको पनि नगर प्रमुख कुँवरको भनाई छ ।

एचबीएन किस्मतको सङ्गीत संयोजन रहेको गीतमा रोहित देउवाले सङ्गीत भरेका छन् । देउवाका साथै गीतमा देउडा गायिका रेखा जोशी, गौरी भट्ट र पूजा देवकोटाको स्वर सुन्न सकिन्छ। गिरीको निर्देशन रहेको गीतको भिडियोमा पूजा देवकोटा, रोशनी कार्की, एलपी शर्मा, भद्र जङ्ग कुँवर, मुकेश सुनार लगायतका कलाकारहरूको अभिनय रहेको छ।

  • लिलु’
सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सञ्चारकर्मी पवन भण्डारीको डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
धनगढी घर भएका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा
धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने
कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ हुँदै
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारको प्रस्तुति रहने
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारहरु आउँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.