• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सुदूरपश्चिममा क्षयरोग प्रयोगशालाको स्तरोन्नति

  •   बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित

महेन्द्रनगर- औषधि प्रतिरोधक क्षयरोग ९डिआरटिबी० का बिरामीको सङ्ख्या बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशमा प्रयोगशालाको स्तरोन्नतिलाई पनि गति दिइएको छ ।

लामो समयदेखि यहाँ क्षयरोगका बिरामीको सेवा पाइरहेको भए पनि पछिल्लो समय मुलुकमै जटिल खालका क्षयरोगका बिरामीको सङ्क्रमण दर बढ्न थालेपछि त्यसको स्तरीय जाँचका लागि डडेल्धुरा र कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालबाट डिआरटिबी एक्सपोर्ट सेवा सुरु गरिएको छ ।

“डिआरटिबी एक्सपोर्ट सेवा नहुँदा सुदूरपश्चिमबाट नमूना सङ्कलन गरेर काठमाडौँ जाँच गराउनुपर्ने अवस्था थियो”, क्षयरोग नियन्त्रण कार्यक्रम सुदूरपश्चिम प्रदेशका सम्पर्क व्यक्ति ईश्वरीप्रसाद भुसालले भने “डिआरटिबी एक्सपोर्ट डिआर सेवा सुरु भएपछि अब बिरामीले छरितो सेवा पाउनेछन् ।”

डडेल्धुरामा दुई महिनाअघि उक्त सेवा विस्तार गरिएको जनाउँदै क्षयरोग नियन्त्रण सुदूरपश्चिमका सम्पर्क व्यक्ति भुसालले महाकाली अस्पतालमा पनि मङ्गलबारदेखि सो सेवा सञ्चालनमा आएको बताए ।

“कैलालीमा पनि उक्त सेवा लक्ष्मीनारायाण क्षयरोग रिफरल अस्पतालबाट दिने तयारी छ”, उनले भने “अब क्षयरोगको औषधि सेवनकर्तालाई औषधिले गरिएको प्रभावबारे सहजै पत्ता लगाउन सहज भयो ।”

डिआरटिबी एक्सपोर्ट सेवाबाट जाँच तथा बिरामीलाई निःशुल्क उपचार हुनेछ । “क्षरोगका बिरामीलाई औषधि चलाउन पनि यो सेवा विस्तारले सहज भयो”, भुसालले भने, “विश्वकै नयाँ प्रविधि हो, औषधि प्रतिरोधात्मक क्षयरोगी राष्ट्रियरूपमै बढेका छन् ।”

सो सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा समेत प्रभावकारी ढङ्गले अघि बढ्ने महाकाली प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन रमेशचन्द्र ओझाले बताए । “क्षयरोगका बिरामीको औषधिले काम गरे÷नगरेको विषय परीक्षण प्रयोगशालामा हुन्छ”, उनले भने“ नियमित औषधिले निको हुने र औषधिले निको नहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।”

यसअघि महाकाली अस्पतालमा क्षयरोगको ‘रिफामपिसिन’ नामक औषधिको उपयोगिताबारे यहाँको प्रयोगशालामा जाँच हुँदै आएको थियो । महाकाली अस्पतालमा दैनिक दैनिक १५ देखि २० जना क्षयरोग जाँचका लागि आउने गरेको ओझाको भनाइ छ ।

“चालु आर्थिक वर्षमा ७२ जनाले महाकालीबाट निःशुल्क औषधि सेवन गरिरहेका छन्”, उनले भने “मासिक २० देखि २५ जनामा क्षयरोगको सङ्क्रमण पुष्टि हुँदै गएको छ ।” अस्पतालका अनुसार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको पहलमा यहाँ डिआरटिबी एक्सपोर्ट सेवा सञ्चालनमा आउन सकेको हो । रासस

  • क्षयरोग
बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.