• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

धनगढीमा सुरक्षित गर्भपतन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  •   शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित

धनगढी- प्रजनन स्वास्थ्य अधिका र विशेष गरी सुरक्षित गर्भपतन सेवा सम्बन्धित प्रदेशस्तरिय अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । धनगढीमा शुक्रबार आइपास नेपाल र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एफडब्लुएलडीकी कैलाली संयोजक रेणुप्रधान श्रेष्ठले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी हुन् । उनले समाजमा गर्भपतन क्षेत्रमा भईरहेका प्रयास र कानुनी व्यवस्थाका बारेमा जानकारी दिन आवश्यक रहेको बताईन् । ‘सुरक्षित गर्भपतन लागि कानुनी व्यवस्था रहेको छ’, उनले भनिन् । ‘तर, धेरैलाई थाह नहुँदा समस्या भोग्नु परिरहेको छ ।’

यस्तै आइपासकी बाज्राचार्यले गर्भपतन सेवालाई कानुनी मान्यता दिए पनि कार्यान्वयन गर्न चुनौती रहेको बताईन् । अझै पनि समाजमा सुरक्षित गर्भपतनका बारेमा महिलाहरु अनविज्ञ रहेको उनले बताईन् । जनप्रतिनिधिहरुलाई समेत सुरक्षित गर्भपतका बारेमा जानकारी नहुँदा थप समस्या हुने गरेको उनले बताईन् । गर्भपतन सवा सिमित ठाउँमा हुँदा समस्या हुने गरेको उनको भनाई रहेको थियो ।

यस्तै कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. जगदिश जोशीले प्रदेशको स्वास्थ्य अवस्थाका बारेमा प्रस्तुत गरेका हुन् । उनले एक बर्षमा सुदूरपश्चिममा १८ हजार ४ सय १८ महिलाले गर्भपतन गराएको बताए । यो संख्या अझै बढ्ने सक्ने उनको भनाई छ । सरकारी स्वास्थ्य संस्था भन्दा वाहिर अर्थात कानुन विपरित गरिने गर्भपतनको संख्या समट्न नसकेको उनले बताए ।

कार्यक्रममा अधिवक्ता नविनकुमार श्रेष्ठ र आईपासमा कार्यरत माधवी बज्राचार्यले गर्भपतन सेवा र यसको चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेका हुन् । अधिवक्ता नविन श्रेष्ठले गर्भपतनका बारेमा भएका कानुनी व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका हुन् । सुदूरपश्चिम प्रदेशका सांसद रमेश धामी, सन्तोष शर्मा थापा, मेघराज खड्का, खेमा विष्ट र गिता चौधरी समेत सहभागि भएको कार्यक्रमममा गर्भपतन सम्बन्धित कानुनी व्यवस्थाका बारेमा अधिवक्ता श्रेष्ठले प्रष्ट पारे ।

कार्यक्रमका सहभागि सांसदहरुले प्रजनन स्वास्थ्यका बारेमा गम्भिर ढंगल आवाज उठाउने प्रतिबद्धता गरेका हुन् । कार्यक्रममा विभिन्न सुदूरपश्चिम समाजिक विकास मन्त्रालय लगायत विभिन्न संघ संस्था प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • सुरक्षित गर्भपतन
शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.