धनगढी- धनगढीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लीले स्वास्थ्यकर्मी तथा कर्मचारीsf] माग गरेको छ । धनगढी उप – महानगरपालिका वडा नम्बर २ मेनरोड पुरानो भन्सार रोड नजिक सञ्चालनमा रहेको हस्पिटलले ल्याब टेक्निसियन,फार्मेसी अफिसर,फार्मेसी असिस्टेन्ट र मार्केटिङ स्टाफ गरी ८ जनाको माग गरेको हो ।














