• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सिकलसेल परीक्षण गरेरमात्रै विवाह गर्न जोड

  •   शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित

धनगढी- वंशाणुगत रोग सिकलसेल एनिमिया परीक्षण गरेरमात्रै थारु समुदायका युवायुवतीलाई विवाह गर्न सुझाव दिइएको छ । यो समुदायमा बढी मात्रामा देखा परिरहेको सिकलसेल रोग रोकथामको यही एकमात्र उपाय भएका कारणले सिकलसेल परीक्षण गरेरमात्रै विवाह गर्न सुझाइएको हो । रोग रोकथामका ल लागि सिकलसेल रोग नभएका बीचमात्रै विवाह हुन आवश्यक रहेको सेती प्रादेशिक अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा। सुमन चौधरीले बताए ।

पछिल्लो समय स्थानीय तहसहित विभिन्न निकायले निःशुल्क शिविर आयोजना गरेर सिकलसेल थाहा पाउनका लागि ‘सिक्लिङ्ग टेस्ट’ गर्ने गरेका छन् । सिकलसेल एनिमिया रोग रहेको पुष्टि गर्न भने सेती प्रादेशिक अस्पतालमामात्रै परीक्षणको व्यवस्था रहेको छ । पहिले यो सेवा निःशुल्क दिइए पनि पछिल्लो समय एक हजार रुपियाँ शुल्क लिने गरिएको छ ।

सिकलसेल रोग भएका अभिभावकबाट जन्मिने बच्चालाई यो रोग सर्ने भएकाले सिकलसेल रोग लागेका व्यक्तिले विवाह गर्न नहुने वा गरिहालेमा बच्चा जन्माउन नहुने बताइएको छ । यसैगरी, सिकलसेल रोगीहरूले थप स्वास्थ्य समस्या बढ्न नदिनका लागि पोषिलो खानपानमा ध्यान दिनु पर्ने, नियमित रगत जाँच गराउनु पर्ने औँल्याइएको छ । सिकलसेल जनस्वास्थ्य समस्याको रूपमा देखा परेपछि यो रोगका बिरामीलाई नेपाल सरकारले एक लाख रुपियाँ बराबरको उपचार सहुलियत दिदैं आएको छ ।

सरकारले निःशुल्क उपचारका लागि एक लाख रुपियाँ बराबरको उपचार सहुलियत दिएपछि बिरामीलाई धेरै राहत भएको डा। चौधरीले बताउनुभयो। यद्यपि, कतिपय बिरामीको उपचारको लागि यो रकम पर्याप्त नरहेको उहाँको भनाइ छ । सिकलसेल रोगलाई निको नै पार्ने अहिलेसम्म कुनै पनि औषधोपचार पत्ता लागिसकेको छैन ।

तर, बोनम्यारो प्रत्यारोपण गरेर समस्याबाट छुटकारा पाउन सकिने जनाइएको छ । यसको लागि नेपालमा पाँचदेखि आठ लाख रुपियाँसम्म खर्च हुने गरेको डा। चौधरीले बताए । सिकलसेल बिरामी पटक–पटक बिरामी भइरहने, उपचार गराउँदा पनि निको नहुने कारणले उनीहरूमा मानसिक समस्या पनि बढ्ने गरेको जनाइएको छ । फलस्वरूप, बिरामीले आत्महत्या गर्ने गरेको सिकलसेल नेपाल कैलालीका अध्यक्ष सुरेश कठरियाले बताए ।

उहाँका अनुसार कैलालीमा एक हजार जति सिकलसेल एनिमियाका बिरामीहरू रहेका छन्। जसमध्ये करिब छ सय जनाले नेपाल सरकारले दिने एक लाख रुपियाँ सहुलियतमा सूचीकृत स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन्। जिल्लाको थारु बहुल कैलारी गाउँपालिकाले सिकलसेल बिरामी पत्ता लगाउनका लागि हरेक वर्ष स्क्रिनिङ टेस्ट गर्दै आएको जनाइएको छ। यसैगरी, बिरामीलाई गाडी भाडा खर्च र निःशुल्क रगत पनि उपलब्ध गराउने गरेको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताउनुभयो। कार्यक्रममा १०१ पटक रगतदान गर्ने रक्तदाता दीपक उपाध्याय नेपाललाई सम्मान गरिएको थियो।

 

  • सिकलसेल
शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.