• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सौभाग्य हस्पिटलमा आजदेखि निःशुल्क रगत जाँचसहित परामर्श तथा उपचार सेवा सुरु

  •   सोमबार, असार २५, २०८० मा प्रकाशित

धनगढी- कैलालीको धनगढीमा रहेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आजदेखि १५ दिने निःशुल्क रगत जाँचसहित विशेषज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा सुरु गरेको छ । धनगढी उपमहानगरपालिका–२, पुरानो भन्सार रोड चोकमा रहेको उक्त हस्पिटलले धनगढीमै पहिलो पटक उक्त सेवा सुरु गरेको हो ।

हस्पिटलले पेट,मुटु र छाती सम्बन्धी छाती दुख्ने, पोल्ने, श्वास फेर्न गाह्रो हुने, दम बढ्ने, पेट दुख्ने, पोल्ने, भोक नलाग्ने, अपच हुने, उच्च रक्तचाप, सुगर, थाइराइड जन्डिस, पिसाब पोल्ने, पिसाव कम बढी हुने, झमझम हुने रोगको विशेषज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष दिनेशराज जैशीले जानकारी दिए ।

त्यस्तै हाडजोर्नी सम्बन्धी हातखुट्टा दुख्ने, ढाड दुख्ने, घुँडा दुख्ने, सुन्निने, शरीर झमझमाउने, थकाइ लाग्ने, निदाउने, हड्डीहरु चर्किएको मर्किएको, जन्मजात हातखुट्टा बाङ्गो भएको, नसा दबेको वा नसाको जुनसुकै प्रकारको दुखाई, हाडजोर्नीहरु खिइएको,बाङ्गीएको, हड्डी पलाएको,प्लास्टर अप्रेशन विग्रिएको सम्बन्धि परामर्श तथा उपचार सेवाहरु रहेको हस्पिटलले जनाएको छ ।

महिला रोग सम्बन्धी पाठेघरमा मासु पलाएको, आङ खसेको उपचार तथा शल्यक्रिया, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, निसन्तान तथा बाँझोपन सम्बन्धी चेक जाँच, स्तनमा गाँठागुठी, सेतो गन्हाउने पानी बग्ने, गर्भवती जाँच तथा परामर्श, डेलीभरी सेवा रहेको जनाइएको छ ।

त्यस्तै सर्जरी सम्बन्धी हाईड्रोसिल, हर्निया, एपेन्डिक्सको अप्रेशन, गाँठागुठी, पाईल्स, फिस्टुला, फिसरको अप्रेशन, दुर्विन विधीद्वारा पित्तथैली,मृगौला तथा मुत्रनलीमा पत्थरीको अप्रेशन, आन्द्रामा प्वाल परेको, फुटेको अप्रेशन सुम्बन्धि सेवा दिइने सौभाग्य हस्पिटलले जनाएको छ ।

त्यस्तै बालरोग सम्बन्धि बालबालिका रोइ रहने, खानामा रुची नदेखाउने, उमेर अनुसार विकास नभएको बेहोस हुने काम्ने,पेट दख्ने समस्याले ग्रस्त,जण्डिस तथा निमोनिया भएको टोलाई राख्ने,उचित ध्यान नदिने सम्बन्धि निःशुल्क परामर्श तथा उपचार सेवा रहेकोे जनाइएको छ ।
अस्पताले औषधीमा १० र ल्याब सुविधामा २० प्रतिशत छुट रहेको तथा फोनबाट पनि नाम दर्ता गर्न सकिने जनाएको छ ।

No description available.

  • सौभाग्य हस्पिटल
सोमबार, असार २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.